• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

सुनचाँदीको मूल्य बढ्यो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

चैतन्य तेश्रो सुदुरपश्चिम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा, मस्कट अनावरण

मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित

कैलाली- ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ चैतन्य तेश्रो सुदुरपश्चिम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको आयोजना हुने भएको छ । यहि जेठ १५ गते देखि १७ गतेसम्म पाठशाला परिसरमा आयोजना हुन लागेको चैतन्य तेश्रो सुदुरपश्चिम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै पाठशालाका निर्देशक कटक बहादुर सिंहले नगर, जिल्ला हुदै अहिले तेश्रो संस्करणमा आइपुग्दा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्न गैरहेको बताउदै प्रतियोगिताले नया खेलाडी उत्पादन र भएका खेलाडीहरुको मनोवल उच्च राख्ने बताए । प्रतियोगिताहरु नभै रहेको अवस्थामा आफुमा भएको क्षमता समेत प्रदर्शन गर्नबाट बंचित खेलाडीहरुलाई यो प्रतियोगिताले अवसर प्रदान गरेको सिंहले बताए । सिंहले तेक्वान्दो तेश्रो डान ब्ल्याक बेल्ट प्राप्त गरिसकेका छन ।

प्रतियोगिताको ओलम्पियन दीपक बिष्टले उदघाटन गर्ने तय भएको पाठशालाका अध्यक्ष गणेश जोशीले बताए । पाठशाले आयोजना गर्न लागेको प्रदेश स्तरको तेक्वान्दो प्रतियोगिता पहिलो भएको बताउदै अध्यक्ष जोशीले प्रतियोगिता डिजिटल फर्म्याटमा आयोजना गर्न लागेको बताए ।

७ लाख ५० हजार रुपैया लागत लाग्ने अनुमान गरिएको प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, दोश्रो हुनेले ३० हजार र तेश्रो हुनेले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष जोशीले बताए । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने महिला तथा पुरुष खेलाडीले जनही ५/५ हजार नगद प्राप्त गर्ने बताए ।

त्यस्तै पत्रकार सम्मेलनमै बाह्रसिंगेको आकृती भएको मस्कटको समेत अनावरण गरिएको छ ।

मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्
सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट
धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था
पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु
मन्त्रिपरिषद्को बैठक बस्दै

भर्खरै

  • १.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • २.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

  • ३.
    सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ४.
    धनगढीको पञ्चोदयमा ओआरएस र हिट वे सेन्टर : गर्मीमा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि ‘जीवनजल’ को व्यवस्था

  • ५.
    पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

  • ६.
    मन्त्रिपरिषद्को बैठक बस्दै

  • ७.
    डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

  • ८.
    कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.