काठमाडौँ । नेपाल र जिम्बावे ‘ए’बीच आजदेखि हुने भनिएको खेल वर्षाका कारण स्थगित भएको छ ।
Advertisement
नेपाल क्रिकेट संघ क्यानले वर्षाका कारण आजको खेल स्थगित भएको जानकारी दिएको हो ।
कीर्तिपुरस्थित टीयू मैदानमा हुन लागेको खेल टस नै नभई स्थगित भएको हो ।