• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

दिल्लीमा हरेक संक्रमितले सार्दैछन् थप दुईजनालाई कोरोना


शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित

 

Advertisement

भारतको राजधानी दिल्लीमा यो साता कोभिड-१९ को ‘आर भ्यालु’ २.१ रेकर्ड भएको छ। त्यसको अर्थ हो, हरेक संक्रमितले थप दुईजनालाई कोरोना सारिरहेका छन्। यो विश्लेषण आईआईटी मद्रासका अनुसन्धानकर्ताहरूले गरेका हुन्।

 

‘आर भ्यालु’ १ अंकभन्दा तल झरेपछि मात्र महामारी अन्त्यको दिशामा रहेको संकेत पाइन्छ। डिपार्टमेन्ट अफ म्याथमेटिक्स र सेन्टर फर एक्सेलेन्स फर कम्प्युटेसनल म्याथमेटिक्स एन्ड डाटा साइन्सको यो अध्ययनको नेतृत्व प्राध्यापक निलेश एस उपाध्ये र प्राध्यापक एस सुन्दरले गरेका थिए।

 

अनुसन्धानकर्मीहरूले समाचार एजेन्सीले पीटीआईलाई बताएअनुसार भारतभरको आर भ्यालु १.३ मा अडिँदा दिल्लीमा २.१ देखिएको हो। तथापि, अहिले नै दिल्लीमा कोभिड-१९ महामारीको चौथो लहर शुरु भएको आकलन गर्न हतार हुने आईआईटी मद्रासको डिपार्टमेन्ट अफ म्याथमेटिक्सका एसिस्टेन्ट प्रोफेसर डा. जयन्त झाले बताए।

 

‘हामी अहिले एकजना संक्रमितले थप दुईजनालाई कोरोना भाइरस प्रसार गरिरहेका छन् मात्र भन्न सक्छौँ। केही दिन अझै पर्खिनुपर्छ किनकि इम्युनिटीको अवस्था के छ भन्ने अहिले नै स्पष्ट छैन,’ झाले भने। भारतमा गत जनवरीमा कोभिड-१९ को तेस्रो लहर चलेको थियो।

 

उनका अनुसार मुम्बई, चेन्नई र कोलकाताजस्ता भारतका प्रमुख शहरहरूमा अहिले अपेक्षित ट्रेन्डभन्दा कम संक्रमित देखिएका छन्। तथापि, दिल्लीमा अपेक्षाभन्दा ज्यादा संक्रमित देखिएका छन्। नयाँ दैनिक संक्रमित एक हजार ४२ जना छँदा दिल्लीमा कोभिड-१९ पजिटिभिटी दर ४.६४ प्रतिशत देखिएको छ। यो २२ अप्रिल शुक्रबारको तथ्यांक हो।

शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.