नेपाली फिल्म ‘ए मेरो हजुर ४’ हाउसफूल दर्शकको साथ पाएको छ ।
Advertisement
साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ का विच पनि फिल्मको बम्पर ओपनिङ भएपछि टिम उत्साहित भएाको छ ।
वितरक गोविन्द शाहीले देशभरका हलमा सिट नपाएर कैयौं दर्शक फर्किएको बताएका छन्।
झरना थापाले निर्देशन गरेको याे चलचित्रका निर्माता सुनीलकुमार थापा हुन् ।