• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

यी हुन् ३० वर्षभित्रै विवाह बन्धनमा बाँधिने भारतीय अभिनेत्री


मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित

 

Advertisement

मुम्बई- आलिया भट्ट र रणवीर कपूरको विवाह अहिले चर्चामा छ। यो जोडी १७ अप्रिलमा विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाइरहेका छन्।

आलियाले भारतीय सिनेक्षेत्रमा आफ्नो स्थान बनाइसकेकी छन्। २९ वर्षीय आलिया चाँडै दुलहीको भेषमा सजिने भएकी छन्। आलियासँगै अरू अभिनेत्रीहरूले ३० वर्षभित्रमै विवाह गरेका थिए।

नीतू कपुर

नीतू कपूरले २१ वर्षको उमेरमा ऋषि कपुरसँग विवाह गरेकी थिइन्। नीतू र ऋषिले सन् १९८० मा प्रेम विवाह गरेका थिए। ऋषि कपुरसँग विवाह गर्दा नीतू बलिउडकी टप अभिनेत्रीमध्ये एक थिइन्। तर विवाहपछि उनी सिने जगतबाट टाढै बसिन्।

डिम्पल कपाडिया

अभिनेत्री डिम्पल कपाडियाले १६ वर्षमा विवाह गरेकी थिइन्। उनले राजेश खन्नासँग विवाह गरेकी हुन्। दुवै जनाले सन् १९७३ मा विवाह गरेका थिए। दुवैबीच १६ वर्षको अन्तर थियो।

भाग्यश्री

चलचित्र ‘मैने प्यार किया’बाट चर्चित भएकी भाग्यश्रीले पनि २१ वर्षको उमेरमा विवाह गरेकी थिइन्। उनले प्रेमी हिमालयसँग विवाह गरेकी हुन्।

दिव्या भारती

दिव्या भारतीले सन् १९९२ मा चलचित्र निर्देशक साजिद नाडियाडवालासँग विवाह गरेकी थिइन्। विवाह गर्दा उनी १८ वर्षकी थिइन्। तर, विवाह भएको केही समयपछि दिव्याको मृत्यु भएको थियो। उनको मृत्यु अहिले पनि रहस्यका रूपमा अर्थ्याइने गरेको छ, बलिउडमा।

सायरा बानो

७०औं दशकको चर्चित जोडी दिलीप कुमार र सायरा बानोले ११ अक्टुबर १९६६ मा विवाह गरेका थिए। विवाह गर्दा सायरा २२ वर्षकी र दिलीप ४४ वर्षका थिए। सायराले दिलीपलाई मन पराउँथिन्। त्यसैले उनीहरू विवाह बन्धनमा बाँधिएका थिए।

मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक
आयुष मगरको ‘कान्छी’ सार्वजनिक ( भिडियो )
‘सोल्टिनी’ मा प्रविन र बिनाको रोमान्स ( भिडियो )
गीतकार सुधा मरहट्टाको ‘छड्के तिलहरी’ सार्वजनिक

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.