• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

‘पुष्पा’की ‘श्रीभाली’ अर्थात् अभिनेत्री रश्मिका


मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

Advertisement

नयाँदिल्ली- दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना २६ वर्षकी भइन्। उनी सिने नगरीमा छोटो समयमै सबैको मनमा राज गर्न सफल भएकी अभिनेत्रीमध्येमा गनिन्छिन्।

रश्मिकाले हालसम्म १४ वटा सिनेमामा अभिनय गरिसकेकी छन्। तर, शुरुवाती ४-५ सिनेमाबाटै भारतभर उनका दर्शकको संख्या उल्लेख्य थियो। भारत मात्र नभई विश्वभर रश्मिकाको क्युटनेस र सुन्दरताबाट सबैजना मन्त्रमुग्ध छन्। कर्नाटकमा रश्मिकालाई ‘नेसनल क्रस’को उपनामसमेत दिइएको छ। त्यसैगरी, एक्सप्रेसन क्विनको किताबमा पनि उनैले कब्जा जमाएकी छन्।

५ अप्रिल १९९६ मा कर्नाटकको विराजपेटमा जन्मिएकी रश्मिकाले मनोविज्ञान विषयमा स्नातकोत्तर गरेकी छन्। उनले सन् २०१६ मा कन्नड चलचित्र ‘किरिक पार्टी’बाट अभिनयको संसारमा पाइला टेकेकी थिइन्। करिब चार करोड रुपैयाँमा बनेको चलचित्रले ५० करोड कमाएसँगै वर्षकै नाफामुखी कन्नड सिनेमा बन्न सफल भएको थियो।

सात वर्षको सिनेमा करिअरमा रश्मिकाले १४ वटा चलचित्रमा अभिनय गरेकी छन्। तीमध्ये धेरै चलचित्र हिट भएका छन्। सन् २०२१ मा आएको सिनेमा ‘पुष्पा’मा रश्मिकाको अभिनयलाई अत्यधिक रुचाइएको थियो।

‘पुष्पा’पछि रश्मिकाले टलिउडसँगै बलिउडमा पनि आफ्नो स्थान बनाइसकेकी छन्। उनले ६ पटकसम्म उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिसकेकी छन्।

चलचित्र ‘पुष्पा’पछि रश्मिका झन् धेरै चर्चामा आएकी छन्। रश्मिकालाई चाँडै बलिउडमा देख्न सकिनेछ। उनी आगामी दिनमा ‘मिसन मजनू’, ‘गुड बोय’ सिनेमामा देखिनेछिन्। यससँगै बहुप्रतीक्षित सिनेमा ‘पुष्पा-२’मा पनि उनलाई हेर्न सकिनेछ।

मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.