• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

गोबरको ब्रिफकेसमा बजेट


बुधबार, फागुन २५, २०७८ मा प्रकाशित

Advertisement

भारत छत्तीसगढका मुख्यमन्त्री भुपेश बघेलले बुधबार विधानसभामा आर्थिक वर्ष ०२२–२३ को बजेट प्रस्तुत गरे। तर, उनको बजेटभन्दा ज्यादा चर्चा उनले बोकेको गोबरको ब्रिफकेसले पाएको छ। खासमा, उनले बजेट प्रस्तुती गर्न बोकेको ब्रिफकेस गाईको गोबरले बनेको हो। र, ब्रिफकेसको बाहिरपट्टि लेखिएको छ, ‘गोमय वसते लक्ष्मी’ अर्थात् गाईको गोबरमा लक्ष्मीको बास हुन्छ।

भारतमा पहिलोपटक गाईको गोबरबाट बनाइएको ब्रिफकेसमा राखेर बजेट प्रस्तुत गरिएको हो। हालसम्म भारतमा छाला या जुटबाट बनेको ब्रिफकेसमा राखेर बजेट प्रस्तुत गर्ने प्रचलन छ। मुख्यमन्त्री बघेलले बोकेको ब्रिफकेस रायपुरको गोकुल धामका गोठमा स्वयंसेवा गर्ने महिलाहरूको समूहले बनाएको हो।

ती महिलाहरूका अनुसार ब्रिफकेसमा गोबर पाउडर, चुना पाउडर, काठलगायत सामग्रीको प्रयोगबाट बनाइएको हो। १० दिनको मिहिनेतपछि ब्रिफकेस तयार भएको उनीहरूको भनाइ छ।

हिन्दू धर्मावलम्बीहरूले गाईको गोबरलाई लक्ष्मीको प्रतीक मान्छन्। लक्ष्मीलाई सम्पत्तिकी देवीको रूपमा पूजा गर्ने चलन छ। सोही कारण गाईको गोबरबाट घर, आँगन लिपेर पवित्र मानिने चलन बसेको हो। छत्तीसगढरूपी घरमा मुख्यमन्त्री बघेलले लक्ष्मीको प्रवेश गराउन् भनेर आफूहरूले यस्तो ब्रिफकेस तयार पारेको महिलाहरूको भनाइ छ।

छत्तीसगढमा सन् २०२१ देखि गोधन न्याय योजना शुरु भएको छ। खासगरी पशुपालक कृषकलाई लाभ दिने उद्देश्य यस योजनाको छ। राज्य सरकारले पशुपालकबाट गाईको गोबर खरिद गर्छ र किसानलाई रकम उपलब्ध गराउँछ। वर्षदिनमा धेरै किसानले यसबाट लाभ उठाइसकेका छन्। उक्त गोबरबाट कम्पोस्ट मल बनाइन्छ।

बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.