• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

स्टाइलिस देखिन स्कार्फ


आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित

Advertisement

मौसमअनुसार फेसन पनि परिवर्तन हुन्छ । तर, फेसनेबल देखिन चाहनेलाई मौसमले रोक्न सक्दैन । चिसो होस् वा गर्मी, महिलाहरूले स्कार्फ लगाउन सक्छन् । आफ्नो टाउको, अनुहार, कपालको सुरक्षा गर्न पनि स्कार्फले निकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । समर सिजनमा विशेषगरी सिफनको स्कार्फ बढी प्रचलित छ । त्यसमा पनि फ्लोरेसी प्रिन्टेड स्कार्फ टिनएजरले रुचाउने गरेको पाइन्छ । त्यस्तै, कटनमा फ्रेड वर्क (धागोले बुट्टा भरिएको) स्कार्फ पनि अहिले फेसनमा छ ।

कलरफुल तथा प्रिन्टेड स्कार्फ टिनएजर तथा २५ वर्ष उमेरसम्मका युवतीलाई निकै सुहाउँछ । उनीहरूले स्कार्फ वान पिस, पाइन्ट टिसर्ट, हाफ पाइन्टमा पनि कलर कम्बिनेसन मिलाएर लगाउँदा निकै क्युट देखिन्छ । सिम्पल र सादा कलरका स्कार्फ भने विवाहित महिलाले बढी प्रयोग गर्छन् ।

हाफ पाइन्ट र स्लिभलेस टिसर्ट लगाउने युवतीले भने आफ्नो ब्यागमा स्कार्फ झुन्ड्याएर स्टाइलिस बन्ने गर्छन् । सो स्कार्फ यसरी बोक्नुको फाइदा पनि छ । कपडा बिग्रिएर आपत्कालीन अवस्था आएमा स्कार्फको उपयोग सजिलै गर्न सकिन्छ ।

कलरफुल स्कार्फ पूरै टाउको छोप्ने गरी प्रयोग गर्दा घाम, धुवाँ र धुलोबाट कपालको सुरक्षा गर्न सकिन्छ । साथै, टाउको तथा निधार छोपिनेगरी स्कार्फ लगाएको वेलामा ठूलो आकारको गगल्स प्रयोग गर्दा साँच्चै नै स्मार्ट लुक्स दिन्छ ।

स्कार्फ प्रयोग गर्दा ड्रेस कलर म्याच हुनु पनि उत्तिकै आवश्यक हुन्छ । फ्लोरेसी प्रिन्ट तथा सेम कलरका लाइट र डार्क कलर मिक्स भएका स्कार्र्फ पनि निकै चलेका छन् ।

स्कार्फसँग सुज र ब्यागको कलर कम्बिनेसन पनि मिलाउन सकेमा निकै स्टाइलिस देखिन्छ । त्यसैले ड्रेस या अन्य वस्तुसँग कलर कम्बिनेस मिलाउन सस्तो मूल्यकै स्कार्फ प्रयोग गर्न सकिन्छ । आफ्नो क्षमता र बजेटअनुसार उपयुक्त कलर र डिजाइनका स्कार्फ छनोट गर्न सकिन्छ । त्यसो त बजारमा आफ्नो आवश्यकताअनुसार तीन सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्मका स्कार्फ खरिद गर्न सकिन्छ ।

हाफ पाइन्ट, स्कार्फ, स्लिपर र सन ग्लास लगाउँदा अझ बढी स्टाइलिस देखाउन ठूलो ब्याग बोक्नु राम्रो हुन्छ । स्कार्फ प्रयोग गर्दा गोलो खालको इयररिंग लगाउनु उपयुक्त हुन्छ । आफूलाई स्टाइलिस देखाउन स्कार्फलाई घाँटीमा बेर्ने, ब्यागमा झुन्ड्याउने गर्दा फरक लुक्स पनि दिन सकिन्छ ।

फर्मल प्रोग्राममा जाँदा मिलाएर फोल्ड गरेर कोटभित्रबाट प्रयोग गर्दा आकर्षक लुक्स दिन्छ । प्रयोग गर्न सजिलो, सस्तो र राम्रो पहिरन स्कार्फलाई धेरै केयर पनि गर्नुपर्दैन । ब्यागमा राख्न पनि यो निकै सजिलो हुन्छ ।

बजारमा २४ इन्च लम्बाइ तथा १८ इन्च चौडाइ भएको स्कार्फ बढी प्रयोग गरिन्छ । यसको लम्बाइ भने ३६ इन्चसम्मको हुन सक्छ । आफूलाई बढी स्टाइलिस र क्युट देखाउन स्कार्फ उपयुक्त पहिरन हो । समरमा स्टाइलिस देखिन स्कार्फ रोज्नु राम्रो हुन्छ ।

आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.