काठमाडाैं : राजधानीमा जारी छैठौं संस्करणको महिला महिला च्याम्पियनसीपमा नेपालकी साबित्रा भण्डारीले गोल गरेकी छन।
Advertisement
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १२ औं मिनेटमा भण्डारीले भुटानविरुद्ध गाेल गरेकी हुन।
सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरेकी हुन् । २०७६ मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदयता उनी पहिलोपल्ट राष्ट्रिय टिमबाट खेलेकी हुन् र गोल गरेकी हुन्।
प्रशिक्षक कुमार थापाले कप्तान एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा प्लेइङ ११ छानेका थिए।