• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

श्रीलंकामा सरकार विरोधी प्रदर्शन उत्कर्षमा, राष्ट्रपतिद्वारा राजीनामाको घोषणा


    Avatar photo
आइतबार, असार २६, २०७९ मा प्रकाशित

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ । राष्ट्रपति भवनमा नै प्रदर्शनकारीहरु प्रवेश गरेर तोडफोड गर्नुका साथै प्रधानमन्त्रीको घरमै आगजनी गरेपछि राष्ट्रपति राजापाक्षेले राजिनामाको घोषणा गर्नुभएको हो ।

Advertisement

राष्ट्रपति भवनमा प्रदर्शनकारी प्रवेश गरेको समय उहाँ भने भवनबाट बाहिरिसक्नु भएको थियो । यसैगरी श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमाशिंगे पनि उहाँको घरमा आगजनी भएका बखत त्यहाँ हुनुहुन्नथ्यो ।

गम्भीर आर्थिक संकट झेलिरहेको श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्री प्रति सर्वसाधारणको व्यापक असन्तुष्टि रहेको छ । महिनौंदेखि राष्ट्रपतिको राजिनामाको माग गर्दै सर्वसाधारण सडक संघर्षमा ओर्लिएका छन् ।

प्रदर्शनकारीले आगजनी गरेपछि हिजै प्रधानमन्त्री विक्रमासिंगे पनि राजिनामा दिन सहमत हुनु भएको त्यहाँका सभामुखले जानकारी दिनुभएको छ । शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि प्रधानमन्त्रीले आगामी बुधबार संसद समक्ष राजिनामा दिनुहुनेछ ।

आइतबार, असार २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि
फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

भर्खरै

  • १.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • २.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ३.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ४.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ५.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ६.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ७.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ८.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.