• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

घुस लेनदेन अडियो प्रकरणः वकिलहरुद्वारा दोषीमाथि कारबाहीकाे माग

बिहिबार, असार ०९, २०७९ मा प्रकाशित

काठमाडौं– वकिलहरुको एक समूहले न्यायपालिकामा मौलाएको भ्रष्टाचार नियन्त्रण गरी दोषीमाथि कारबाही गर्न शक्तिशाली छानबिन आयोगको माग गरेको छ।

Advertisement

जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङलाई छुटाउन घुसको लेनदेन भएको अडियो सार्वजनिक भएपछि वकिलहरुले सर्वोच्चका पूर्वन्यायाधीशसहित सबै न्यायाधीशमाथि छानबिनको माग गरेका हुन्।

पछिल्लो अडियो प्रकरणले न्याय खरिद बिक्री हुने गरेको तथ्या उजागर गरेको दाबी वकिलहरुले गरेका छन्।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई बुझाएको ज्ञापन पत्रमा उनीहरुले भनेका छन्, ‘अब तपाईँको नेतृत्वमा श्री सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश लगायत सबै न्यायाधीशको सम्पति छानबिन गरी दोषीमाथि कार्यबाही गर्न र बिचौलियाको रुपमा काम गर्ने कानून ब्यबसायी लगायतका व्यक्तिमाथि छानबिन गरी कार्यबाही गर्न एक शक्तिशाली, निष्पक्ष र विश्वसनीय आयोग बनाउने दिशामा कार्य होस् भनी हामीअनुरोध गर्दछौँ। श्री सर्बोच्च अदालतको फूल कोर्टले निर्णय गरेर वा यसै ज्ञापनपत्रलाई सार्बजनिक सरोकारको मुद्धाको रुपमा ग्रहण गरेर वा न्यायपरिषद ऐन अन्तर्गत समेत यस किसिमको आयोग गठन गर्न सकिने तर्फ सम्माननीयज्यूको ध्यान जाओश भन्ने पनि हामी अनुरोध गर्न चाहन्छौं।’

वरिष्ठ अधिवक्ताहरु धुव्रलाल श्रेष्ठ, सुरेन्द्र भण्डारीसहित १६ जना अधिवक्ताहरुले न्यायाधीश कोइरालामाथि न्यायपरिषदको छानबिन समितिलाई दिएको ४५ दिनको समय बढी भएकाले सात दिनमा झार्न माग गरेका छन्।

कोइरालाले तथ्य स्वीकार गरिसकेको अवस्थामा धेरै समय दिँदा विषय ओझेलमा पर्ने दाबी गर्दै वकिलहरुले सात दिनभित्र छानबिन गरेर कोइराला र अधिवक्ता पोखरेललाई समेत कारबाहीको दायरमा ल्याउन माग गरेका छन्।

बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

भर्खरै

  • १.
    तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

  • २.
    रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

  • ३.
    माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

  • ४.
    पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

  • ५.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ६.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

  • ७.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • ८.
    सुनचाँदीको मूल्य बढ्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.