• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन


    Avatar photo
मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

मेष- हातबाट अवसर गुम्‍न सक्छ। मिहिनेत गर्दा अवसर पाइनेछ। सत्कार्यमा जुट्नाले फाइदै होला। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

Advertisement

वृष- आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्‍ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। नयाँ काममा हात हाल्ने समय आएको छ।

मिथुन- आज साथीभाइहरूबाट फाइदा उठाउन सकिएला। उच्च महत्त्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रूपमा सम्पादन हुनेछन्। लगनशीलताले गुमेको प्रतिष्‍ठा दिलाउन सक्छ।

कर्कट- खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ। विपरीत लिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ।

सिंह- विभिन्‍न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ। आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ।

कन्या- लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन्। भोगविलासमा मन रमाउनेछ। कृषि व्यवसाय र पशुधनबाट विशेष फाइदा हुने दिन छ। नयाँ काममा हात हाल्ने समय आएको छ।

तुला- विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। दाम्पत्य सम्बन्ध सुमधुर बन्‍नेछ। परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ।

वृश्‍चिक- आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ। विशेष अवसर प्राप्त भए पनि ईर्ष्‍या गर्नेहरूले दुःख दिनेछन्। अनायासै खर्च पनि हुन सक्छ।

धनु- आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ। लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला। मिष्‍ठान्‍न भोजनको अवसर प्राप्त हुनेछ।

मकर- व्यापारबाट भने फाइदा हुनेछ। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्‍ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ। धनलाभ पनि होला।

कुम्भ- यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ। पढाइमा आज खासै राम्रो छैन। काम नबन्‍ने डरले सताउन सक्छ।

मीन- ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ। जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला। सोचेको काम समयमा नबन्‍नाले दुःख पाइनेछ।

 

मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भर्खरै

  • १.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • २.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ३.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ४.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ५.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ६.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ७.
    खैरो हेरोइनसहित चार जना पक्राउ

  • ८.
    इबोला प्रकोपले बढायो विश्व चिन्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.