• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

    Avatar photo
आइतबार, साउन १०, २०८३ मा प्रकाशित

मस्को- रूसले कब्जामा लिएको युक्रेनी क्षेत्र र रुसी सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट आइतबार छ जनाको मृत्यु भएको छ । रूस र युक्रेनबीच चार वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धमा यो बर्षा याममा नागरिकको मृत्युदर उल्लेखनीय रूपमा बढेको छ ।

Advertisement

युक्रेनको खार्किभमा रहेको एक आवासीय भवनमा रुसी आक्रमणबाट अर्को एक जनाको मृत्यु भएको किएभले जनाएको छ ।

यो आक्रमणहरू एक दिनअघि दुवै पक्षका २० जनाको मृत्यु भएको घटनापछि भएका हुन् । किएभ र मस्को दुवैले पछिल्लो समय आक्रमण तीव्र पारेका छन् ।रुसले सन् २०२२ मा सुरु गरेको युद्ध अन्त्य गर्ने कूटनीति अहिले गतिरोधमा छ ।

पूर्वी युक्रेनको मस्कोले नियन्त्रण गरेको गोर्लिभ्कामा युक्रेनी ड्रोन आक्रमणबाट चार जनाको मृत्यु भएको त्यहाँका रुसी अधिनस्थ अधिकारीहरूले जनाएका छन्।

खेरसन क्षेत्रको रूसी कब्जामा रहेको भागमा अर्को एक जनाको मृत्यु भएको मस्को निकट अधिकारीहरूले बताएका छन् ।

रुसको सीमावर्ती बेल्गोरोद क्षेत्रका अधिकारीहरूले स्मोरोदिनो गाउँमा युक्रेनी ड्रोनबाट एक जनाको मृत्यु भएको जनाएका छन्।

यी आक्रमणहरू एक दिनअघि अजोभ सागरको कब्जा गरिएको शहरमा युक्रेनी आक्रमणबाट १२ जनाको मृत्यु भएको मस्कोको दाबीपछि भएका हुन् ।

किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभको एक आवासीय भवनमा रुसी ड्रोन आक्रमण भएपछि आपत्कालीन सेवाहरूले काम गरिरहेको बताउनुभएको छ ।

“दुर्भाग्यवश एक जनाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन्, जसमा दुई जना बालबालिका छन्,” उहाँले भन्नुभयो ।

“राजधानी किएभमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ र तीन जना घाइते भएका छन्,” जेलेन्स्कीले थप्नुभयो ।

युद्ध अन्त्य गर्न अमेरिकाको नेतृत्वमा भएका वार्ता अवरुद्ध भएका छन्। क्रेमलिनले पूर्वी र दक्षिणी युक्रेनका ठूलो भाग ओगटेर राखेको छ र पूर्वी युक्रेनको बाँकी भाग बल प्रयोग गरी कब्जा गर्ने आफ्नो नियत बारम्बार दोहो¥याएको छ ।

आइतबार, साउन १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो

भर्खरै

  • १.
    रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

  • २.
    माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

  • ३.
    पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

  • ६.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • ७.
    सुनचाँदीको मूल्य बढ्यो

  • ८.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.