• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

सुनचाँदीको मूल्य ओरालो

बेँसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान

बाढीले बगाएको गैँडा सुस्तामा भेटियो

बिपी राजमार्ग खुलाउने प्रयास जारी

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • १०. निर्माण व्यवसायीका समस्या अब महासंघमै समाधान हुने, सुदूरपश्चिममा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

दक्षिणी पोर्चुगलको वृद्धाश्रममा रुघाखोकीको सङ्क्रमणबाट ५ वृद्धको मृत्यु


    Avatar photo
सोमबार, असोज १२, २०८३ मा प्रकाशित

लिस्बन-  दक्षिणी पोर्चुगलको एक वृद्धाश्रममा ‘इन्फ्लुएन्जा ए भाइरस’ को संक्रमण फैलिएपछि पाँच जना वृद्धवृद्धाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
सेन्ट्रल अल्टेजोको स्थानीय स्वास्थ्य एकाइका अनुसार गत बुधबारदेखि उक्त वृद्धाश्रमबाट ९ जना बिरामीलाई अस्पतालको आकस्मिक उपचार कक्षमा भर्ना गरिएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको थियो। प्रयोगशाला परीक्षणबाट दुई जनामा इन्फ्लुएन्जा ए भाइरसको संक्रमण पुष्टि भएको थियो ।

अस्पतालमा उपचारका क्रममा भएका तीन मृत्युसहित उक्त संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको हो । यसअघि नै वृद्धाश्रममा दुई जनाको मृत्यु भएको थियो ।
इभोरा जिल्लाको एस्त्रेमोजस्थित वृद्धाश्रममा स्वास्थ्य अधिकारीहरूले बिहीबार निरीक्षण गरेका थिए । उनीहरूले संक्रमण नियन्त्रणका उपाय, सरसफाइ, बिरामीलाई अलग राख्ने व्यवस्था तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्रीको प्रयोगलगायत विषयमा निगरानी गरिरहेका छन् ।

आइतबार दिउँसो गरिएको पुनः निरीक्षणमा भने नयाँ संक्रमित व्यक्ति भेटिएको वा बाँकी रहेका वृद्धवृद्धाको स्वास्थ्य अवस्था बिग्रिएको कुनै संकेत नदेखिएको अधिकारीहरूले बताएका छन् ।
पोर्चुगलको महान्यायाधिवक्ताको कार्यालयले घटनाबारे छानबिन सुरु गरिएको पुष्टि गरेको छ । हालसम्म घटनामा कुनै व्यक्तिलाई औपचारिक रूपमा दोषी वा संदिग्धका रूपमा पहिचान गरिएको छैन ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी
थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो
सुनचाँदीको मूल्य ओरालो

भर्खरै

  • १.
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

  • २.
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • ३.
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

  • ४.
    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • ५.
    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

  • ६.
    सुनचाँदीको मूल्य ओरालो

  • ७.
    बेँसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान

  • ८.
    बाढीले बगाएको गैँडा सुस्तामा भेटियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.