• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

सिद्धिचरण लोकमार्ग अवरुद्ध

भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु

चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • २. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ३. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ४. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ५. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ६. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ७. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ८. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ९. रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध

  • १०. डुकुछापको खोरमा दोस्रो चितुवा

राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल


    Avatar photo
शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित

मेष- टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ। केही चुनौती देखिनेछन्। अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला। हाँसखेल र मनोरञ्‍जनपूर्ण समय छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्‍न पाउनु हुनेछ। सानातिना काम र घरेलु समस्यामै आजको समय व्यतित भए पनि त्यसबाट राम्रो लाभ हुनेछ।

वृष- सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा फाइदै हुनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनु होला। आर्थिक पक्ष सुदृढ बन्‍नेछ। न्यायिक, कानूनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ।

मिथुन- पति-पत्‍नीमा अविश्‍वास बढ्ने योग छ। व्यावसायिक यात्राको सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। दुर्गमस्थान र टाढाको यात्रा हुने सम्भावना छ। मनोरञ्‍जनपूर्ण समय छ।

कर्कट- परिवारजन र बन्धु-बान्धवबीच आत्मीयता बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। कल्पना र भावनामा केन्द्रित भइने छ। बोलीको विपरीत अर्थ लाग्‍न सक्छ, मुखलाई नियन्त्रणमा राख्‍नु होला। नचिताएको स्थानबाट धनागमनको संकेत छ। शरीर फूर्तिलो भएको महशुस हुनेछ।

सिंह- गरिआएका काम र व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा केही खर्च बढ्नेछ। पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन। तथापि, शरीरमा उत्साह र उमंगमा कमि आउने छैन। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। पराक्रम र बढ्नेछ।

कन्या- मौकाको फाइदा लिन सकिनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा-मामिलामा विजयी भइएला। पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। चुनौतीका बावजुद नसोचेको काम बन्‍न सक्छ। धैर्यले काम लिने समय छ।

तुला- बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्‍ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रशन्‍नता दिलाउनेछन्। नयाँ ज्ञान प्राप्त हुने योग छ। ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्‍न सक्छ। आर्थिक लाभ प्राप्त होला। सहयोगीहरूले साथ दिनेछन्।

वृश्‍चिक- बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ। केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु होला। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।

धनु- महत्त्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि-चौपायाबाट लाभ मिल्नेछ। कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज राम्रो हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ।

मकर- दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्‍न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आफूभन्दा वरिष्‍ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ।

कुम्भ- पशुपालन र कृषिबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। हाकिम, मातापिता वा विशिष्‍ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन्। चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ।

मीन- स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। आर्थिक पक्ष सबल छ। स्वास्थ्यमा समस्या देखापर्न सक्छ। घरमा पाहुनाले सताउन सक्छन्।

शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात
रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता
वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
सिद्धिचरण लोकमार्ग अवरुद्ध
भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

भर्खरै

  • १.
    भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

  • २.
    कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

  • ३.
    रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ४.
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

  • ५.
    सिद्धिचरण लोकमार्ग अवरुद्ध

  • ६.
    भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री

  • ७.
    सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु

  • ८.
    चालीस मेगावाटको राहुघाट राष्ट्रिय प्रसारणमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.