• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ०४, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

मधेसमा आत्महत्याका घटना बढ्दै

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ३. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ४. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ५. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि


    Avatar photo
आइतबार, असोज ०४, २०८३ मा प्रकाशित

काठमाडौँ- यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनलाई थप संस्थागत र प्रभावकारी बनाउँदै विद्यालय तथा युवा तहमा रहेका प्रतिभालाई राष्ट्रिय खेलकुदको मूल प्रवाहमा जोड्ने उद्देश्यले नेपाल बास्केटबल सङ्घ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो । त्रिपुरेश्वरसिथत राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने सो प्रतियोगिता यही असोज १३ गतेसम्म सञ्चालन हुने नेपालय इन्टरनेसनलका अध्यक्ष सुभाषचन्द्र प्रधानले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा देशभरबाट ४० टोलीको सहभागिता रहनेछ । विद्यालय तथा युवा तहमा बास्केटबलप्रति बढ्दो आकर्षण, प्रतिभावान् खेलाडीको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतियोगितालाई केवल प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रमका रूपमा मात्र नभई विद्यालय तहबाटै प्रतिभा पहिचान गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने महत्वपूर्ण आधारका रूपमा अघि बढाउने लक्ष्य लिइएको प्याब्सनका उपमहासचिव तथा अतिरिक्त क्रियाकलाप संयोजक भुवनलाल श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खेलाडीमा अनुशासन, नेतृत्व क्षमता, टिम भावना, स्वस्थ प्रतिस्पर्धा र खेलकुद संस्कारको विकास गर्दै नेपालको बास्केटबलको दीर्घकालीन विकासमा योगदान पु¥याउने उद्देश्य रहेको छ ।”

विशेषगरी यु–१६ तहका खेलाडीको प्रतिभा पहिचान तथा छनोटलाई प्रतियोगिताको महत्वपूर्ण उद्देश्यका रूपमा अघि बढाइएको छ । प्रतियोगिताका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने तथा सम्भावना देखाएका खेलाडीलाई थप प्रशिक्षण, मूल्याङ्कन र विकासको प्रक्रियामा समेट्दै भविष्यमा राष्ट्रिय टोली निर्माण गर्ने आधार तयार गर्ने लक्ष्य लिएको अध्यक्ष प्रधानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिचान तथा विकास गरिएका प्रतिभावान् खेलाडीबाट सक्षम यु–१६ राष्ट्रिय टोली तयार गरी आगामी दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गराउने उद्देश्यलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको छ ।”

 

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध
मधेसमा आत्महत्याका घटना बढ्दै
पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए
दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

भर्खरै

  • १.
    चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

  • २.
    अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

  • ३.
    मधेसमा आत्महत्याका घटना बढ्दै

  • ४.
    पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

  • ५.
    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • ६.
    दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

  • ७.
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

  • ८.
    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.