• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ०४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

मधेसमा आत्महत्याका घटना बढ्दै

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ३. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ४. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ५. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार


    Avatar photo
आइतबार, असोज ०४, २०८३ मा प्रकाशित

इस्लामाबाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा पाँच जना लडाकु मारिएका छन् भने २३ जना अपहरित नागरिकको उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाको सञ्चार तथा जनसम्पर्क शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार शुक्रबार राति कलात नजिकै पाकिस्तान हाइवे (एन–२५) मा लडाकुहरूले यात्रुहरूलाई अपहरण गरी फिरौती असुल्ने, रकम उठाउने तथा सवारीसाधन कब्जा गर्ने उद्देश्यले अवैध चेकपोस्ट स्थापना गर्न खोजेका थिए ।

लडाकुहरूको गतिविधिबारे जानकारी पाएपछि सुरक्षा बलले तत्काल कारबाही अघि बढाएको थियो । त्यस क्रममा भएको गोली हानाहानमा पाँच जना लडाकु मारिएको आईएसपीआरले जनाएको छ ।

सुरक्षा बलले त्यसपछि लडाकुहरूको एउटा आश्रयस्थलमा छापा मारेर २३ जना अपहरित नागरिकलाई सकुशल उद्धार गरेको थियो । कारबाहीका क्रममा लडाकुहरूले कब्जामा लिएका भनिएका ६ वटा ट्रक, ३ वटा बस र २ वटा कार समेत बरामद गरिएको सेनाले जनाएको छ ।

त्यसैगरी, सुरक्षा बलले ठूलो परिमाणमा हतियार, गोलीगठ्ठा तथा विस्फोटक पदार्थ पनि बरामद गरेको जनाएको छ ।

सेनाका अनुसार घटनापछि आसपासका क्षेत्रमा थप लडाकुहरूको खोजी तथा सुरक्षा कारबाही जारी छ । रणनीतिक महत्वको उक्त राष्ट्रिय राजमार्गमा स्थानीय बासिन्दा तथा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न र यातायात सञ्चालनलाई सुरक्षित बनाउन सुरक्षा बलले निगरानी तथा खोजी अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध
अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि
मधेसमा आत्महत्याका घटना बढ्दै
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए
दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

भर्खरै

  • १.
    चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

  • २.
    अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

  • ३.
    मधेसमा आत्महत्याका घटना बढ्दै

  • ४.
    पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

  • ५.
    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • ६.
    दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

  • ७.
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

  • ८.
    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.