• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस

राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग


    Avatar photo
शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित

मेष- धेरै लगानीपछि कम फाइदा हुनेछ। समयमा होश नपुग्‍नाले केही चुनौती झेल्नुपर्ला । आगो र हातहतियारबाट सावधान रहनु होला।

Advertisement

वृष- कामको कदर भई प्रतिष्‍ठा बढ्ने छ। पढाइ र व्यापारमा प्रगति हुने दिन छ। कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला क्षेत्रमा रुचि बढ्नेछ।

मिथुन- प्राविधिक काममा सफलता प्राप्त हुनेछ। आत्मविश्‍वास जाग्‍नेछ। अल्झेको काम बन्‍नाले मनमा हर्ष छाउला। कामबाट फुर्सद पाइनेछ।

कर्कट- रोकिएका घरेलु कामकाज विस्तारै बन्‍नेछन्। अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ।

सिंह- केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ। चोटपटकको भय पनि छ।

कन्या- पढाइलेखाइमा प्रगति हुनेछ। धनजनको वृद्धि होला। महत्त्वपूर्ण काम धेरै बन्‍नेछन्। मनमा शान्ति छाउनेछ।

तुला- ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ। पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ। आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुनेछ। मनोरञ्‍जनमा दिन बित्‍नेछ।

वृश्‍चिक- व्यापार बढ्ने, यात्रा हुने र रमाइलो भेटघाटले मन हर्षित रहनेछ। सन्तान सुख पाइनेछ। मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ।

धनु- स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ। काम गर्न जाँगर चल्नेछ, उत्साहब्द्धक समय छ। भएको आम्दानी र सञ्‍चित रकम खर्च गर्नुपर्ला।

मकर- परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। दिन मध्यम खालको छ। बौद्धिक उन्‍नतिले काममा सफलता मिल्ने छ।

कुम्भ- आम्दानीमा कमी आउने छैन। खर्चभन्दा कमाइ नै बढी हुने योग छ। छरछिमेकबाट सहयोग प्राप्त होला। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ।

मीन- विपरीत लिंगीको सहयोग प्राप्त भई मन हर्षित हुने योग छ। नयाँ तथा थालेका कामहरू सहजै बन्‍न सक्ने दिन छ। नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ।

 

शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस
ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु

भर्खरै

  • १.
    विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस

  • २.
    राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ३.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • ४.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ५.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ६.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ७.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ८.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.