• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन

कैलाश तीर्थयात्रामा बाढीको असर

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन

रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ३. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ४. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ५. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ६. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

  • ९. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • १०. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

    Avatar photo
शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित

कैलाली । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले सहयोगका लागि गरेको आह्वानमा धनगढीका निजी अस्पतालहरू पनि सहयोगमा जुटेका छन्।

Advertisement

धनगढीका निसर्ग अस्पताल, कैलाली अस्पताल, मायामेट्रो अस्पताल, नवजीवन अस्पताल र केयर टेकर अस्पतालले मानवीय सेवाको भावनासहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जम्मा गरेका हुन्।

सहयोग गर्ने अस्पतालहरूमा निसर्ग अस्पतालले रु. ११ लाख ११ हजार १११, मायामेट्रो अस्पतालले रु. ३ लाख ११ हजार १११, नवजीवन अस्पतालले रु. २ लाख २२ हजार २२२, कैलाली अस्पतालले रु. १ लाख ११ हजार १११ र केयर टेकर अस्पतालले रु. १ लाख १ हजार १०१सहयोग गरेका छन्।

यसरी पाँचवटा अस्पतालबाट मात्रै कुल रु. १८ लाख ५६ हजार ६५६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको छ।

निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले विपत्तिको समयमा पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताए।

उनले भने, “विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु मानवताको कर्तव्य हो। सरकारको आह्वानअनुसार अस्पतालको तर्फबाट सक्दो सहयोग गरेका हौँ। हाम्रो सानो सहयोगले पीडितको उद्धार र राहतमा केही भए पनि योगदान पुग्ने विश्वास छ।”

त्यस्तै, कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले प्राकृतिक विपत्तिको पीडामा मलम लगाउन निजी क्षेत्र पनि जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए।

उनले भने, “विपद् कसैको व्यक्तिगत समस्या होइन, यो सबैको साझा पीडा हो। यस्तो कठिन समयमा राज्यलाई सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो। आगामी दिनमा पनि आवश्यक सहयोगका लागि हामी तयार छौँ।”

रसुवामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको अवस्थामा धनगढीका निजी अस्पतालहरूले देखाएको यो सहयोगले स्वास्थ्य क्षेत्र केवल उपचारमा मात्र सीमित नभई विपद्को समयमा मानवीय सेवामा समेत अग्रसर हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिएको छ।

शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?
भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन
कैलाश तीर्थयात्रामा बाढीको असर
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन

भर्खरै

  • १.
    ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

  • २.
    विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • ३.
    भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

  • ४.
    भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन

  • ५.
    कैलाश तीर्थयात्रामा बाढीको असर

  • ६.
    सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

  • ७.
    भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन

  • ८.
    रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.