• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ ०६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

लागुऔषधसहित तीन जना पक्राउ

म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु

झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • २. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ३. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ५. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ६. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ७. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • ८. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ९. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

  • १०. कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

इमरान खान अदियाला जेलमा फिर्ता


    Avatar photo
शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको केही समयपछि शुक्रबार रावलपिन्डीस्थित अदियाला जेलमा फिर्ता सारिएको छ ।

Advertisement

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक खानलाई स्वास्थ्यको विस्तृत मूल्याङ्कनका लागि निजी अस्पतालमा परीक्षण गराउन अदालतले सङ्घीय सरकारलाई निर्देशन दिएको थियो । अदालतले उहाँलाई दुई दिनभित्र निजी अस्पतालमा सारेर आवश्यक परीक्षण गराउन आदेश दिएको थियो ।

स्थानीय सञ्चारमाध्यम डनका अनुसार खानलाई अधिकतम सुरक्षा व्यवस्थाबीच अस्पताल लगिएको र परीक्षणपछि जेल फिर्ता गरिएको हो । उहाँको आवागमनका क्रममा अस्पताल वरिपरि उच्च सुरक्षा घेरा बनाइएको थियो । पित्रास बुखारी रोड र सर्भिस रोड साउथ बिहीबार रातिदेखि सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

इस्लामाबाद राजधानी क्षेत्र प्रहरी, नगर प्रशासन र पाकिस्तान रेन्जर्ससहित आठ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । राजधानी प्रहरी र जेल अधिकारी सम्मिलित टोलीले खानको अस्पताल आवागमन तथा सुरक्षाको व्यवस्थापन गरेको थियो ।

खान सन् २०२३ देखि जेलमा हुनुहुन्छ । तोशाखाना मुद्दासँग सम्बन्धित १४ वर्षको सजाय भोगिरहनुभएका उहाँमा रक्तचापमा उतारचढाव देखिएपछि स्वास्थ्य परीक्षण गराइएको हो । हालैका जेल मेडिकल अभिलेखमा पनि स्वास्थ्यसम्बन्धी लक्षण उल्लेख गरिएको थियो ।

सर्वोच्च अदालतले तोकेको स्वास्थ्य परीक्षणअन्तर्गत आवश्यक जाँच र प्रारम्भिक चिकित्सकीय परीक्षण पूरा भएपछि उहाँलाई शुक्रबार बिहान अदियाला जेल फिर्ता लगिएको अधिकारीहरूले बताएका छन् ।

शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
लागुऔषधसहित तीन जना पक्राउ
म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

भर्खरै

  • १.
    बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  • २.
    लागुऔषधसहित तीन जना पक्राउ

  • ३.
    म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

  • ४.
    गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

  • ५.
    युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु

  • ६.
    झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ७.
    चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

  • ८.
    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.