• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ ०६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

विश्‍व घटना : साइबेरियामा भेटियो हाइब्रिड मानिस !

राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

उपत्यकाको फोहर व्यवस्थापनबारे उच्चस्तरीय छलफल, सबै पालिकाद्वारा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

भारतमा विषाक्त मदिरा सेवनका कारण आठ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. झटारो : रातो क्रान्तिको लाइन !

  • ५. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ६. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ७. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ८. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ९. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • १०. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु


    Avatar photo
बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित

किएभ- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो दूरीको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । पछिल्ला महिनामा रूस र युक्रेनले हवाई आक्रमण तीव्र बनाएपछि साढे चार वर्षदेखि जारी युद्धमा सर्वसाधारणमाथिको जोखिम बढेको छ ।

Advertisement

किएभका मेयर भिटाली क्लिट्स्कोले रातभर भएको आक्रमणबाट आवासीय क्षेत्र, गोदाम, स्वास्थ्य संस्था र शैक्षिक प्रतिष्ठानमा क्षति पुगेको बताउनुभयो । किएभ क्षेत्रको ब्रोभरी जिल्लामा पनि एक जनाको मृत्यु र अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर तिमुर टाकाचेन्कोले बताउनुभयो । उहाँका अनुसार एउटा औद्योगिक प्रतिष्ठानमा समेत क्षति पुगेको छ ।

रूसी आक्रमणपछि पोल्यान्डले युक्रेनसँगको सीमाक्षेत्रमा हवाई सुरक्षा प्रणाली सक्रिय पार्दै लडाकू विमान परिचालन गरेको जनाएको छ । रोमानियाले पनि युक्रेनी सीमासँग नजिकै हवाई लक्ष्य पत्ता लागेपछि स्पेनका दुई लडाकू विमान र आफ्नै हेलिकप्टर परिचालन गरेको बताएको छ । एउटा ड्रोन रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरी तुल्चाको निर्जन क्षेत्रमा खसेको थियो ।

यसैबीच, रूसले युक्रेनबाट मस्कोतर्फ करिब २५० ड्रोन पठाइएको जनाएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार तीमध्ये २८ वटा ड्रोन मस्को क्षेत्रमा नष्ट गरिएका थिए । युक्रेनले पनि पछिल्ला महिनामा रूसमाथि प्रतिशोधात्मक आक्रमण बढाएको छ । मस्कोलाई युद्ध अन्त्यका लागि वार्तामा ल्याउने दबाबस्वरूप आक्रमण तीव्र पारिएको युक्रेनको भनाइ छ ।

बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
विश्‍व घटना : साइबेरियामा भेटियो हाइब्रिड मानिस !
राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी
उपत्यकाको फोहर व्यवस्थापनबारे उच्चस्तरीय छलफल, सबै पालिकाद्वारा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता
ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

भर्खरै

  • १.
    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ३.
    विश्‍व घटना : साइबेरियामा भेटियो हाइब्रिड मानिस !

  • ४.
    राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

  • ५.
    उपत्यकाको फोहर व्यवस्थापनबारे उच्चस्तरीय छलफल, सबै पालिकाद्वारा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता

  • ६.
    ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

  • ७.
    कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

  • ८.
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.