• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ ०६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

विश्‍व घटना : साइबेरियामा भेटियो हाइब्रिड मानिस !

राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

उपत्यकाको फोहर व्यवस्थापनबारे उच्चस्तरीय छलफल, सबै पालिकाद्वारा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

भारतमा विषाक्त मदिरा सेवनका कारण आठ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. झटारो : रातो क्रान्तिको लाइन !

  • ५. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ६. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ७. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ८. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ९. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • १०. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ


    Avatar photo
मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित

कैलाली । सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.ले यसअघि धनगढीदेखि बिराटनगर सम्मको बस सेवालाई सेवा स्तोरन्न्ति गर्दै आजदेखि धनगढी–विराटनगर रुटमा समेत स्तरीय VIP SOFA AC बस सेवा शुभारम्भ गरेको छ। सेवाको पुराना यातायात ब्यबसायी गिरि प्रसाद श्रेष्ठले उदघाटन गरेका छन । श्रेष्ठ प्रालिका क्षेत्रीय उपाध्यक्ष समेत हुन ।

Advertisement

यात्रुको सहजता, सुविधा र आरामलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिएको प्रालिले जनाएको छ। नयाँ रुटमा सञ्चालन हुने बसमार्फत यात्रुले आरामदायी, सुरक्षित र स्तरीय यात्रा सेवा पाउने अपेक्षा गरिएको छ।

सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.का अध्यक्ष पदमराज सापकोटाले यात्रुको माग र आवश्यकतालाई मध्यनजर गर्दै धनगढी–विराटनगर रुटमा सेवा विस्तार गरिएको बताए।

बिगत २८ बर्षदेखि नियमित सेवा दिदै आएको यो रुटमा सेवालाई थप व्यवस्थित गर्दै आजदेखि धनगढी–विराटनगर VIP SOFA AC सेवा समेत शुभारम्भ गरेको बताउदै अध्यक्ष सापकोटाले यात्रुलाई सुरक्षित, आरामदायी र गुणस्तरीय सेवा दिनु प्रालिको मुख्य उद्देश्य रहेको बताए ।

प्रालिका अनुसार धनगढीबाट बिहान ११:३० बजे बस छुट्नेछ भने विराटनगरबाट दिउँसो १२:०० बजे धनगढीका लागि बस प्रस्थान गर्नेछ भने एकतर्फि भाडादर ४ हजार १०२ रुपैया कायम गरिएको प्रालिले जानकारी दिएको छ ।

प्रालिले आफ्नो सेवा र प्रतिबद्धतालाई “स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना” भन्ने नारासहित अघि बढाउदै आएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा यातायात व्यवसायी, कार्यसमिति सदस्य तथा मजदुरहरूको सहभागिता रहेको थियो। नयाँ सेवाले सुदूरपश्चिम र पूर्वी नेपालबीचको यात्रालाई थप सहज, सुरक्षित र आरामदायी बनाउने अपेक्षा गरिएको छ। बस सेवा शुभारम्भ कार्यक्रममा प्रालिका पदाधिकारी, ब्यबसायी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
विश्‍व घटना : साइबेरियामा भेटियो हाइब्रिड मानिस !
राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी
उपत्यकाको फोहर व्यवस्थापनबारे उच्चस्तरीय छलफल, सबै पालिकाद्वारा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता
ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

भर्खरै

  • १.
    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ३.
    विश्‍व घटना : साइबेरियामा भेटियो हाइब्रिड मानिस !

  • ४.
    राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

  • ५.
    उपत्यकाको फोहर व्यवस्थापनबारे उच्चस्तरीय छलफल, सबै पालिकाद्वारा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता

  • ६.
    ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

  • ७.
    कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

  • ८.
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.