• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

जुकरवर्गको तलब एक डलर मात्रै, सुरक्षामा तीन अर्ब २७ करोड खर्च


आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित

 

Advertisement

फेसबुकको सञ्चालक ‘मेटा’ले प्रत्येक वर्ष शीर्ष कार्यकारी मार्क जुकरवर्ग र प्रमुख अपरेटिङ अफिसर शेरिल स्याण्डवर्ग दुवैको सुरक्षामा करोडौँ डलर खर्च गर्छ । वर्षेनी कम्पनीले आफ्ना दुई प्रमुखको सुरक्षामा भएको खर्च सार्वजनिक गर्छ ।

यसै परम्पराअनुसार कम्पनीले सन् २०२१ मा जुकरवर्ग र स्याण्डवर्गको सुरक्षाका लागि खर्च भएको रकम सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सन् २०२१ मा जुकरवर्गको सुरक्षामा दुई करोड ६८ लाख डलर (डलरको मूल्यअनुसार तीन अर्ब २६ करोड ९६ लाख रुपैयाँ) खर्च भयो । जुन अघिल्लो वर्षको तुलनामा करिब ६ प्रतिशतले बढी हो ।

कम्पनीका अनुसार २०२१ मा बढ्दो निजी यात्रा कोभिड १९ बाट बच्न अपनाइका सुरक्षा प्रोटोकलसँग सम्बन्धित खर्च र सुरक्षाका लागि तैनाथ सुरक्षकर्मीको बजार मूल्य बढेकाले जुकरवर्गको सुरक्षा खर्च बढेको स्पष्टीकरण दिएको छ ।

 

जुकरवर्गको सुरक्षा खर्चअन्तर्गत कम्पनीले व्यक्तिगत सुरक्षा, निवासको सुरक्षा र उनको यात्राको क्रममा हुने सुरक्षा प्रबन्धहरू पर्छन् । यसका लागि कम्पनीले निश्चित सुरक्षा प्रबन्धको खरिद, स्थापना र मर्मत सम्भारसहितको भुक्तानी गर्दछ ।

सन् २०२१ मा जुकरवर्गको सुरक्षामा भएको खर्च अन्य अमेरिकी धनाढ्यको सुरक्षामा भएको खर्चभन्दा उच्च देखिन्छ । जस्तो अमेजन डट कमका मालिक जेफ बेजोसको सुरक्षामा गत वर्ष १६ लाख डलर मात्र खर्च भएको कम्पनीले सार्वजनिक गरेको तथ्याकमा देखिन्छ ।

 

मेटाले जुकरवर्गका अतिरिक्त चिफ अपरेटिङ अफिसर शेरिल स्याण्डवर्गको सुरक्षामा ९० लाख डलर खर्च गरेको छ । यसमा स्याण्डवर्गले व्यक्तिगत यात्राका लागि प्रयोग गर्ने निजी वायुयानको २३ लाख डलर जोडिएको छैन ।

 

सन् २०२२ बाट फेसबुकको सञ्चालक मेटाले जुकरवर्गले उनको निजी बाहनबाट गर्ने व्यक्तिगत यात्राको खर्च पनि बेहोर्न शुरु गर्ने बताइएको छ ।

 

सुरक्षामा उच्च खर्च भए पनि जुकरबर्गले तलब भने वर्षभरिमा जम्मा एक डलर मात्र लिन्छन् । त्यसबाहेक उनले सबै बोनस योजना पनि परित्याग गरेका छन् । जुकरवर्गको सम्पतिको अधिकांश हिस्सा मेटाको शेयरसँग जोडिएको छ ।

  • सार्वजनिक
  • सुरक्षा
आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.