• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?


    Avatar photo
बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित

काठमाडौं- पछिल्ला दिनमा फेसबुकलगायत सामाजिक सञ्‍जालका एकाउन्टहरू धमाधम ह्‍याक भइरहेका छन्। ह्‍याक भएका एकाउन्टको मेसेन्जरबाट सम्बन्धित व्यक्तिका फ्रेन्ड्स र परिवारका सदस्यहरूसँग रकम माग्‍ने ह्‍याकरहरू निकै सक्रिय देखिन्छन्।

Advertisement

सामाजिक सञ्‍जालहरूमा व्यक्तिगत तस्बिर र भिडियो अपलोड गर्ने तथा मेसेन्जरमार्फत च्याट गर्ने प्रचलन छ। त्यसैले आफ्ना निजी डेटालाई सुरक्षित गर्न निकै चुनौति देखिएको छ।

त्यसरी आफ्ना निजी डेटाहरू सुरक्षित राख्‍न सबैभन्दा सरल र प्रभावी तरिका भनेको स्ट्रङ पासवर्ड हो। किनकि, पासवर्ड नै आफ्नो आईडी ह्‍याकरबाट जोगाउने एक मात्र तरिका हो। र, पासवर्ड नै आईडीमा छिर्ने एक मात्र ढोका पनि हो।

कसैले तपाईंको एकाउन्ट ह्‍याक गरिदियो भने धेरै व्यक्तिगत र गोप्य जानकारीहरू प्राप्त गर्न सक्छ। र, तपाईंलाई ब्ल्याकमेल गर्न सक्छ। त्यसैले आफ्ना आईडीहरूमा स्ट्रङ पासवर्ड राख्‍नु अति जरुरी छ।

कसरी राख्‍ने स्ट्रङ पासवर्ड ?

– पासवर्डमा अपर केस र लोअर केस तथा स्पेसल क्यारेक्टरको उपयोग गर्नूस्।

– सबै सामाजिक सञ्‍जाल एकाउन्टका लागि अलग-अलग पासवर्ड राखौं

– सबै एकाउन्टका पासवर्डहरू १२ देखि १६ अक्षरका हुनु अत्यावश्यक छ

– हरेक २ महिनामा सबै जरुरी एकाउन्टको पासवर्ड परिवर्तन गरिरहनुपर्छ

– यस्तो पासवर्ड बनाउनूस्, जसमा कुनै अक्षर दोहोरिएको हुनु हुँदैन

– पासवर्डमा त्यस्तो शब्द हुनु हुँदैन, जो अक्सर प्रयोग गरिरहनु हुन्छ। त्यस्ता शब्द ह्‍याकरले सहजै पत्ता लगाउन सक्छ।

– आफ्नो पासवर्ड, मोबाइल सेट, इमेल र कुनै डायरीमा लेखेर नराख्‍नूस्

– पासवर्ड याद राख्‍ने कुनै अन्य तरिका अपनाउनूस्

पासवर्डमा नगरौं यस्ता शब्द चयन

– आफ्नो घरपालुवा जनावरको नाम पासवर्डमा नराखौं

– आफ्नो र परिवारका सदस्यहरूको जन्म मितिको पासवर्ड नबनाउनूस्

– आफ्नो हबी र जागिरसँग सम्बन्धित कुनै शब्द नराख्‍नूस्

– आफ्नो घरको नाम र ठेगाना पासवर्डमा नराख्‍नूस्

– आफ्नो परिवारको कुनै सदस्यको नाम पनि पासवर्डमा नराख्‍नूस्

– आफ्नो मोबाइल नम्बर या अन्य कुनै व्यक्तिगत जानकारी पनि पासवर्डमा सामेल नगर्नूस्

बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.