• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

मेयर कप टी–२० वीरगन्ज र जनकपुर विजयी


    Avatar photo
बिहिबार, चैत २४, २०७८ मा प्रकाशित

Advertisement

प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता बुधबार वीरगन्ज र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् । झापा वैजनाथपुरको खेल मैदानमा वीरगन्जले मेची नगरपालिकालाई आठ रनले पराजित गर्‍यो । लगातार दुई खेलमा पराजित मेची प्रतियोगिताबाट बाहिरिएको छ । समूह बीको पहिलो खेलमा झापा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो । यस समूहबाट वीरगन्जसँगै आयोजक विराटनगर पनि सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो ब्याटिङ गरेको वीरगन्जले २० ओभरमा नौ विकेट गुमाई एक सय २८ रनको योगफल खडा गर्‍यो । वीरगन्जका लागि हसिम अन्सारीले सर्वाधिक ३७ रन बनाए । साहिल पटेलले १४ बलमा ३२ रन जोडे । उनले समान दुई चौका र छक्का प्रहार गरे । मेचीका अंकित सुवेदीले तीन विकेट र विशाल आर्चायले २ विकेट लिए । मेची नगरपालिकाले २० ओभरमा तीन विकेटको क्षतिमा एक सय २० रन जोड्यो । मेची नगरपालिकाका लागि सुवाङर उराँव अविजित ४५ रन जोडे । अंकित सुवेदीले ३३ रन र अनिल लामिछानेले अविजित २६ रन बनाए । वीरगन्जका म्यान अफ दी म्याच हसिम अन्सारी ४ ओभरमा १४ रन दिएर तीन विकेट लिए ।


अर्को खेलमा जनकपुरले सुनसरीको इनरुवालाई सात विकेटले पराजित गरेको छ । जनकपुर एक खेलअगाडि नै सेमिफाइनलमा पुगेको छ । लगातार दुई खेलमा पराजित भएसँगै इनरुवा प्रतियोगिताबाट बाहिरिएको छ । समूह एबाट जनकपुरसँगै राजविराज पनि अन्तिम चारमा पुगेको छ ।

इनरुवाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ११ रनको बनाएको थियोे । इनरुवाका लागि विवेक मेहताले ४७ रन र रविन मण्डल २५ रन बनाए । जनकपुरले १८।३ ओभरमा तीन विकेट गुमाएर जित निकाल्यो । जनकपुरका हिमांसु दत्तले ४२ रन, हरिशंकर साहले ३३ रन र अकबर अलि २० रनको योगदान दिए । बिहीबारको पहिलो खेल जनकपुर र राजविराजबीच हुनेछ । दोस्रो खेलमा आयोजक विराटनगरले वीरगन्जको सामना गर्ने आयोजकले जनाएको छ ।

बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.