• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विपद गोलमेच आयोजना गरेकामा पाकिस्तानी राजदूतले गरे प्रशंसा

विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस

राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

पाटा नेपालमा सीमित व्यक्तिको घेराबन्दीविरुद्ध पूर्वअध्यक्ष पाण्डे कानूनी उपचारमा अग्रसर

शनिबार, चैत १९, २०७८ मा प्रकाशित

Advertisement

वर्तमान पदाधिकारीहरू एकलौटी रूपमा अगाडि बढेर सीमित व्यक्तिको घेराबन्दीमा संस्था कब्जा गर्ने प्रयास भएको बताउँदै पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डेले कानूनी उपचारमा थालेका छन्।

त्यस्तो घेराबन्दीबाट संस्थालाई बचाउन कानूनी उपचार शुरु गर्न लागेको पाण्डेले बताए। प्यासिफिक एसिया ट्राभल एसोसिएसनअन्तर्गतको ‘पाटा नेपाल च्याप्टर’ केही व्यक्तिको व्यक्तिगत स्वार्थ तथा अपारदर्शी क्रियाकलापका कारण अधोगतितर्फ गइरहेको उनको भनाइ छ।

‘पाटा नेपाल च्याप्टर’ को २८ चैतमा हुन लागेको साधारण सभाबाट संशोधित विधान निलम्बन गरेर सहभागिता र प्रतिस्पर्धामुलक निर्वाचन सम्पन्न गर्न पहल भइरहेका बेला १६ चैतमै निर्वाचन कार्यक्रम सार्वजनिक गरी निर्धारित व्यक्तिहरूलाई मात्र संलग्न हुने अवसर प्रदान गरिएको पाण्डेको आरोप छ।

उक्त निर्वाचन कार्यक्रम स्थगनका लागि १६ चैतमै जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दर्ता गराइसकेको उनले जानकारी दिए। यस्तै, आइतबार (२० चैत) संस्थाको निर्वाचन स्थगनको माग राख्दै अदालतमा मुद्दा दायर गर्ने जानकारी पनि पाण्डेले दिए। पाण्डे जनवरी २०१३ देखि डिसेम्बर २०१७ सम्म पाँच वर्ष ‘पाटा नेपाल च्याप्टर’को अध्यक्ष थिए।

शनिबार, चैत १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद गोलमेच आयोजना गरेकामा पाकिस्तानी राजदूतले गरे प्रशंसा
विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस
राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग
ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

भर्खरै

  • १.
    विपद गोलमेच आयोजना गरेकामा पाकिस्तानी राजदूतले गरे प्रशंसा

  • २.
    विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस

  • ३.
    राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ४.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • ५.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ६.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ७.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ८.
    सवारी दुर्घटना चालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.