• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

गर्भको बच्चामा के- कस्ता समस्या देखिन सक्छन्, कसरी पत्ता लगाउने?


    Avatar photo
आइतबार, चैत ०६, २०७८ मा प्रकाशित

Advertisement

काठमाडाैँ । गर्भ बसेको ५ महिनामा अल्ट्रा साउण्ड गर्दा बच्चामा कुनै खराबी छ कि छैन भनेर हेर्ने गरिन्छ।

यो राष्ट्रिय मापदण्डमा पर्छ र अनिवार्य पनि छ। तीन महिनामा अल्ट्रासाउण्ड गर्दा पनि धेरै कुरा थाहा हुन्छ। त्यो बेला बच्चा ३ देखि ५ सेन्टिमिटरसम्मको हुन्छ। तीन महिनाको अल्ट्रासाउण्डमा मस्तिस्कमा देखिने समस्या पत्ता लगाउन सकिन्छ। त्यस्तै पेटमा हर्निया हुने मुखमा खुँडे हुनेजस्ता समस्या थाहा पाउन सकिन्छ। यसका लागि उच्चस्तरीय प्रविधि भएको अल्ट्रासाउण्ड मेसिन चाहिन्छ।

पाँच महिनामा गरिने अल्ट्रासाउण्डमा भने धेरै कुरा पत्ता लाग्छ। यो बेलामा अनुहार, फोक्सो अस्वभाविक जस्ता समस्या पत्ता लगाउन सकिन्छ। कतिपय गम्भीर प्रकृतिको समस्या देखियो भने समस्याको आधारमा चिकित्सकले गर्भको बच्चा राख्ने(नराख्ने सुझाव दिन्छन्। गर्भ रहने बेलामा आमाको स्वास्थ्य अवस्थाले पनि बच्चामा समस्या देखिन्छ।

जस्तै, आमालाई गर्भवती अवस्थामा रूबेला भए कान र आँखाको समस्या हुनसक्छ। जसबाट बच्चा सुस्त मनस्थिति पनि हुनसक्छ। वातावरणीय प्रभाव र वंशाणुगत समस्याले पनि यस्तो समस्या हुनसक्छ। आमा र बुवामा कुनै समस्या हुनसक्ने खतरा थियो भने त्यो बच्चामासमेत पर्नसक्छ। तर पेटमा रहेको बच्चामा समस्या देखिनुको कारण ६० प्रतिशत भन्दा माथि थाहा नहुनसक्छ।

कुनै बच्चा फाल्ने अवस्था आएमा पछिल्लो गर्भमा त्यो सम्भावना छ कि छैन भनेर हामी पत्ता लगाउने कोशिस गर्छौ। धुम्रपान गर्ने महिलाका बच्चाको विकास चाडो नहुने र चाडै गर्भवती हुने सम्भावना रहन्छ। कुनै पनि गर्भवतीलाई ‘टर्मिनेट’ गर भनेर भन्न मिल्दैन। त्यो उनीहरूको अधिकार हो। अहिले ‘डाउन सिन्ड्रोम’ छ कि छैन भनेर स्क्रीनिङ अनिवार्य जस्तै भएको छ। कुनै महिलाले डाउन सिन्ड्रोम भए पनि बच्चा जन्माउँछौं भन्छन्।

तर कोही महिलाले बच्चा र आमा दुवैलाई गाह्रो हुन्छ अरू समस्या हुने सम्भावना हुन्छ भनेर गर्भलाई निरन्तरता दिँदैनन्। हामीले सबै सम्भावनाबारे काउन्सिलिङ गर्छौ तर निर्णय अभिभावकलेनै गर्ने हो। बच्चा जन्माउने योजना छ भने पुरानो समस्या नियन्त्रण गरेर योजना बनाएको राम्रो हुन्छ। त्यसैले ‘प्री( प्रिगनेन्सी प्लान’ जरूरी छ। त्यस्तो भएमा बच्चालाई असर गर्ने औषधिको सट्टा वैकल्पिक औषधि खान सुझाव दिन्छौं। गर्भवती हुने योजना बनाउनुभन्दा तीन महिना अगाडिदेखि फोलिक एसिड पनि खानु राम्रो हुन्छ।

प्रिगनेन्सीको योजना बनाउनुभन्दा पहिलानै यस्तो तयारी गरे गर्भमा रहेको बच्चामा देखिने ८० प्रतिशत समस्या समाधान हुन्छ।

आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.