• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

भरतपुरको एलटिकेमा राष्ट्रियस्तरको एथलेटिक्स हुने


    Avatar photo
सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित

चितवन । भरतपुरमा राष्ट्रियस्तरको एथलेटिक्स हुने भएको छ । भरतपुर महानगरपालिका ६ देवनगररचम्पानगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीको आयोजनामा चैत १९ गते ‘ट्र्याक एण्ड फिल्ड २०७८’ हुने भएको हो ।

Advertisement

प्रतियोगितामा ट्र्याक एण्ड फिल्डका २८ वटा इभेन्ट हुनेछ । एथेलेटिक्सको उर्वर भूमि चितवनमा निजी क्षेत्रको लगानीमा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक सुशील नरसिंह राणाले बताए । यसले चितवनमा राष्ट्रिय स्तरको एथलेटिक्स आयोजनामा जोड पुग्ने उनको भनाइ छ । चितवन जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष मानबहादुर रजालीले निजी क्षेत्रले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दा खेलाडीहरुलाई उत्साह थप्ने बताए । एलटिकेका सञ्चालक देवेन लोहनीले खेल र पर्यटनलाई जोड्न प्रतियोगिता आयोजना गरिएको बताए । उनले प्रतियोगिताका लागि तयारी तिव्र गतिमा भइरहेको समेत जानकारी दिए । जुनियर छात्र तथा छात्रा र सिनियर महिला पुरुष खेलाडीले ट्र्याक एण्ड फिल्डका २८ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा चितवनसहित बिभिन्न २० जिल्ला तथा तीन विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ९एपिएफ० र त्रिभुवन आर्मीका गरी तीन सय खेलाडी सहभागी हुनेछन् । जुनियर छात्र छात्रा तर्फ ६० मिटर, दुई सय मिटर, आठ सय मिटरका साथै लङ्गजम्प, सटपुट र तीन किलो मिटर क्रस कन्ट्रीमा स्पर्धा हुनेछ । यस्तै सिनियर महिला तथा पुरुषतर्फ ६० मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटरका साथै लङ्गजम्प, सटपुट र आठ किलोमिटर क्रसकन्ट्रीमा स्पर्धा हुनेछ । भेटेरानतर्फ महिला तथा पुरुषको पाँच किलोमिटर क्रसकन्ट्रीको इभेन्ट पनि हुनेछ । प्रतियोगिताका सबै इभेन्टमा प्रथम हुनेले समान पाँच(पाँच हजार नदगसहित पदक प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुनेले क्रमशस् नगद तीन हजार र दुई हजारसहित पदक प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । भरतपुर ६ र १३ प्रतियोगिताको सह आयोजक हुन् ।

चितवन जिल्ला एथ्लेटिक्स संघले प्रतियोगिताका लागि प्राविधिक सहयोग गर्नेछ । एलटिकेमा केही समय अघि मात्रै विद्यालय स्तरीय पौडी प्रतियोगिता आयोजना भएको थियो ।

  • एथलेटिक्स हुने
सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.