• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?

विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

क्रिकेटर हरभजन सिंहले गरे संन्यास घोषणा, राजनीतिमा प्रवेश गर्दै


शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित

Advertisement

नयाँदिल्ली- भारतीय राष्ट्रिय टोलीका स्टार स्पिनर हरभजन सिंहले क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । उनले ट्विटरमार्फत संन्यास घोषणा गरेका हुन् ।

केही दिनअघि पूर्वक्रिकेटर तथा पञ्जाब कांग्रेसका अध्यक्ष नवजोत सिंह सिद्धुले ट्विटरमार्फत हरभजनसँगको एक तस्बिर सार्वजनिक गरेका थिए । जसमा लेखिएको थियो- सम्भावनाहरूबाट भरिपूर्ण तस्बिर ।

त्यतिबेलै हरभजन पनि कंग्रेसको राजनीतिमा प्रवेश गर्ने अनुमान धेरैको थियो । सन् २०२२ मा पञ्जाबमा विधानसभा निर्वाचन हुँदैछ ।

३ जुलाई १९८० मा पञ्जाबको जालन्धरमा जन्मेका हरभजनले भारतको तर्फबाट १०३ टेस्ट म्याच तथा २३६ एक दिवसीय म्याच खेलिसकेका छन् । टेस्टमा उनले ४१७ तथा वान डेमा २६९ विकेट लिएका छन् ।

भारतका लागि उनले २८ वटा टी-२० एक दिवसीय म्याच खेलेका छन् र २५ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा दुईवटा शतक उनको नाममा छन् ।

मार्च १९९८ मा उनले अस्ट्रेलियाविरुद्ध आफ्नो पहिलो टेस्ट म्याच खेलेका थिए । सोही वर्ष अप्रिलमा उनले आफ्नो पहिलो वान डे म्याच न्युजिल्यान्डविरुद्ध खेलेका थिए ।

उनी सन् २००७ मा टी-२० विश्वकप टिम तथा २०११ मा वान डे विश्वकप विजेता टिमको हिस्सा थिए । आईपीएलमा उनले चेन्नई सुपर किङ्, कोलकाता नाइट राइडर्स तथा मुम्बई इन्डियन्सको तर्फबाट खेलिसकेका छन् ।

शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा

भर्खरै

  • १.
    आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?

  • २.
    विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

  • ३.
    राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ४.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • ५.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ६.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ७.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ८.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.