• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?

विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार


    Avatar photo
सोमबार, भदौ २९, २०८३ मा प्रकाशित
काठमाडौं- आज १४ सेप्‍टेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाका कारण आजको दिनलाई स्मरण गरिन्छ। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९५६- आईबीएम ३०५ रामाक बजारमा

आईबीएमको ३५० रामाक मोडल डिस्क ड्राइभसहितको पहिलो कम्प्युटर थियो। यो व्यवसायका लागि तयार पारिएको मोडल थियो। रामाकको अर्थ लेखांकन र नियन्त्रणको र्‍यान्डम एक्सेस विधि हो। यो मोडल आईबीएमले निर्माण गरेको अन्तिम भ्याकुम ट्युब कम्प्युटर थियो। यसलाई सन् १९६० मा आईबीएमकै १४०१ मोडलले विस्थापित गर्‍यो।

– सन् १९५९- पहिलो मानव निर्मित वस्तु चन्द्रमामा

तत्कालीन सोभियत संघको अन्तरिक्ष अभियान लुना-२ चन्द्रमामा अवतरण हुने पहिलो मानव निर्मित वस्तु थियो।

– सन् १९७९- अफगानी राष्‍ट्रपतिको हत्या

अफगानिस्तानका राष्‍ट्रपति नुर मुहम्मद तारकीको आजकै दिन गोली हानी हत्या गरिएको थियो। राष्‍ट्रपतिको पदभार सम्हालेको वर्षदिन नपुग्दै उनको हत्या भएको थियो। हाफिजुल्लाह अमिनको आदेशमा उनको हत्या भएको थियो। उनको हत्यापछि अमिन नै राष्‍ट्रपति बनेका थिए। र, तत्कालीन सोभियत संघले चलाएको ‘अपरेसन स्टर्म-३३३’को दौरान उनी पनि मारिए। मात्र तीन महिना उनले शासन गरे।

– सन् २०००- माइक्रोसफ्टको मिलेनियम एडिसन

सन् २००० मा माइक्रोसफ्टले आफ्नो मिलेनियम एडिसन कार्यान्वयनमा ल्याएको थियो। यो संस्करण नाइन-एक्स शृंखलाको अन्तिम अपरेटिङ सिस्टम थियो।

– सन् २०२३- नासाले पत्ता लगाउन सकेन उडन तस्तरीको वास्तविकता

सन् २०२३ मा आजकै दिन अमेरिकी अन्तरिक्ष अभियान नासाले उडन तस्तरीको वास्तविकता फेला पर्न नसकेको बताएको थियो। तथापि, उडन तस्तरी धर्तिमा आएको हुन सक्ने सम्भावना अस्वीकार गरेन।

– सन् २०२३- लिबियाको बाढीमा मारिए २० हजार

सन् २०२३ मा अफ्रिकी मुलुक लिबियामा आएको बाढीमा परी २० हजार जनाको मृत्यु भएको थियो। विश्‍व मौसम विज्ञान संगठनका अनुसार उक्त मानवीय क्षति कम गराउन सकिन्थ्यो। तर, पर्याप्त सावधानीको अभावमा बचाउन नसकिएको संगठनले बताएको थियो।

सोमबार, भदौ २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?
राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा
सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
स्रोत नखुलेको नगदसहित पक्राउ
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

भर्खरै

  • १.
    आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?

  • २.
    विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

  • ३.
    राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ४.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • ५.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ६.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ७.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ८.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.