• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

ओमिक्रोन संक्रमणबाट अस्पताल भर्ना हुनुपर्ने आवश्यकता ७० प्रतिशत कम


शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित

Advertisement

लन्डन- एक नयाँ अध्ययनअनुसार कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनको संक्रमणका कारण अस्पताल भर्ना हुनुपर्ने दर कम रहेको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार ओमिक्रोन संक्रमितमध्ये अस्पताल भर्ना हुनुपर्ने दर ५० देखि ७० प्रतिशतसम्म कम छ । बेलायती हेल्थ सेक्युरिटी एजेन्सीको यो शुरुवाती जानकारी उत्साहित बनाउने प्रकारको छ । तर, फेरि पनि भविष्यमा यो भेरियन्टका संक्रमितलाई ठूलो संख्यामा अस्पताल पु¥याउनुपर्ने हुन सक्छ ।

अध्ययनअनुसार कोभिड-१९ खोप लगाएको आठ सातापछि मात्र ओमिक्रोन संक्रमणबाट बचाउने क्षमता शरीरमा विकास हुने गरेको पाइएको छ ।

यो ताजा विश्लेषण गत नोभेम्बरमा बेलायतमा भित्रिएको ओमिक्रोन र डेल्टा संक्रमणमा आधारित छ । यसमा एक सय ३२ संक्रमितलाई सहभागी गराइएको थियो । अस्पतालमा भर्ना गरिएका बिरामीलाई मात्र यसमा सामेल गरिएको थियो ।

ओमिक्रोन भेरियन्टबाट २८ दिनमा १४ जनाको मृत्यु भएको छ । ओमिक्रोनको प्रसार तीव्र हुने भएकाले अस्पतालहरूमा दबाब बढ्न सक्ने अनुमान पनि छ ।

ज्येष्ठ नागरिकहरू माथि ओमिक्रोनको कस्तो प्रभाव हुन्छ भन्ने निश्चित छैन । हालसम्म ओमिक्रोनका कारण अस्पताल पुग्ने अधिकांश बिरामी ४० वर्षभन्दा कम उमेरकै छन् ।

शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.