• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

लुटमार चलेको छ प्रभु

    Avatar photo
शनिबार, असार १६, २०८० मा प्रकाशित

पृथ्वी लोकबाट फर्केपछि
भगवान ईन्द्रलाई
नारद रिपोर्ट गर्दै थिए
र भन्दै थिए

Advertisement

भगवान अहिले स्वर्गलोकका असुर
कता गए र कता हराए भनेको त

पृथ्वलोक घुम्दै जाने चरणमा
म नेपाल भन्‍ने देशमा पुगेंछु
र, थाहा भो
सबै असुर
त्यहाँ जम्मा भएका रहेछन्

ती असुरबाट त्यहाँका
जनता अति पीडित रहेछन्
द्रव्य मोहमा आफ्नै जनतालाई
बेच्दा रहेछन्
असुर जातको मान्छे छ भने
सबै खत माफ हुँदो रहेछ

देशको सम्पत्ती केही बाँकी छैन
ढुकुटीमा लुछाचुँडी छ
लुटमार चलेको छ प्रभु लुटमार
नारद गुनासो गर्दै थिए

भगवान ईन्द्रबाट सोधनी भएछ
हे नारद मुनि
त्यहाँका जनताको
दुःख निवारणका निम्ति
तपाईंले किन केही गर्नुभएन त ?

नारदले भनेछन् प्रभु
एकजना मुर्धन्य नेताले
त्यहाँका जनता भेडा हुन्
भनेका थिए रे

सही रहेछ
त्यहाँका जनताले
असुर प्रवृत्तिका शासक
मन पराउँदा रहेछन्

जसले दु:ख बढी दिन्छ
त्यसलाई देशको साँचो
सुम्पिँदा रहेछन्

प्रभु कुनै औषधि छ कि
त्यहाँका जनतालाई
के सही के गलत छुट्याउन सिकाउने ?

भगवान ईन्द्रबाट आज्ञा भएछ
सही नेता छान्‍ने
सही नेतालाई देश जिम्मा लाउने
चुनावमा आफ्नो मतको
सही प्रयोग गर्ने
नै सही औषधि हो नारद मुनि

यही सूचना सम्प्रेषण गरिदिनूस्
सच्चे सचिन्छन्
होइन भने आफैं दुःख पाउँछन्

नारायण नारायण भन्दै
नारद पृथ्वी लोकतिर प्रस्थान गरे

शनिबार, असार १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान
खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

  • ३.
    खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

  • ४.
    तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

  • ५.
    रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

  • ६.
    माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

  • ७.
    पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

  • ८.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.