• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

बर्दगोरियामा पुरातात्विक भग्नावशेष भेटियो

शुक्रबार, असार ०१, २०८० मा प्रकाशित

काठमाडौं – पश्चिम नवलपरासीको बाबा बर्दगोरिया मन्दिर आसपासमा एक मुर्तिसहित पुरातत्विक भग्नावशेष भेटिएको छ । सुनवल नगरपालिका–११ को केरवानीमा रहेको सो स्थानमा ऐतिहासिक देवीको शिला र पुरातत्विक भग्नावशेष भेटिएको हो । धेरै पुरानो उक्त मन्दिरमा करिब दुई हप्तादेखि पुरातत्व विभागले अध्ययन अनुसन्धान गरिरहेको छ ।

Advertisement

विभागका पुरातत्वविद् तथा पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञवालीका अनुसार अनुसन्धानमा शिखर शैलीको देवीको मूर्ति र विभिन्न वास्तुकलाका अंश जसमा आर्म लक, गजुर, एस्टी, वेस, कार्नेस, पिलरलगायत वस्तु भेटिएको र नदीको छेउमा इनार भेटिएको छ । ट्रेन्च लेआउटको प्रविधिमा अध्ययन गरिएको अनुसन्धानमा जमिनमुनि एउटा विण प्रवेश गराएर गरिएको अन्वेषण गरिएको थियो । विण प्रवेशमा अवरोध आएपछि त्यो ठाउँमा उत्खनन गर्दा ती संरचना भेटिएको उनको भनाइ थियो ।

खासगरी पर्खाल लगाउने बेलामा मूर्ति भेटिएपछि श्री बाबा बर्दगोरीया धाम विकास संस्थाले त्यहाँ अनुसन्धान गर्न अनुरोध गर्दा उक्त पुरातत्वविद् ज्ञवालीका टोलीले सहयोग पु¥याएको र त्यहाँ अझ धेरै अवशेष हुनसक्ने अनुमान गरिएको ज्ञवालीले उनले उल्लेख गरे ।
विशेष गरी मन्दिरको दक्षिणपट्टि धेरै नै संरचना रहेको अनुमान गरिएको छ । उक्त मन्दिर नजिकै रहेको नदीले केही भग्नावशेषलाई क्षति पु¥याई बगाएको पनि छ । नदीकै छेउमा प्राचीनकालको इनार (कुँवा) र शिला पनि भेटिएको थियो ।

अहिले भेटिएको संरचना १३÷१४औँ वा १५÷१६औँ शताब्दीको हुनसक्ने अनुमान गरिएको छ । अन्वेषणको काम बाकी रहेकाले कति शताब्दीको भन्ने विषयमा यकिन गर्न सकिएको छैन । विसं २०५२ मा पुरातत्व विभागले खोला (नदी) को किनारमा भेटेको ताम्रपत्रमा अङ्क उल्लेख नभएकाले शताब्दी छुट्यान गाह्रो भए पनि आदित्य वैरौदायित्य माधव उल्लेख भएकाले सम्भवत विक्रमसंवत् १२१२ शताब्दीतिरको हो भन्ने अनुमान गरिएको छ । जहाँ तत्कालीन राजाको नाम महाराजधिराज जयादित्य देव र उनका वंशलगायत अन्य व्यक्ति पनि उल्लेख गरिएको छ ।

यस्तै श्री बाबा बर्दगोरीया धाम विकास संस्था मन्दिरको अध्यक्ष नरपति पाण्डेले यस्तो पुरातत्विक ठाउँको विकास गर्न अतिआवश्यक रहेको बताए । कतिपय स्थानीयवासीको छेउछाउमा रहेका भग्नावशेषलाई बाढीले क्षति पु¥याएका बखत पुरातात्विक वस्तु भेटिृएकाले उनीहरूले घर लगेका र त्यसलाई समेत मगाएर सङ्ग्रहालय बनाएर राख्ने तयारी रहेको उनको भनाइ थियो ।

शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

भर्खरै

  • १.
    तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

  • २.
    रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

  • ३.
    माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

  • ४.
    पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

  • ५.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ६.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

  • ७.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • ८.
    सुनचाँदीको मूल्य बढ्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.