• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

वीरगञ्जमा एनवाईईएफको युवा उद्यमी–बैंकर्स मैत्रीपूर्ण क्रिकेट


    Avatar photo
शनिबार, साउन २३, २०७८ मा प्रकाशित

वीरगञ्ज -नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्जले शनिबार वीरगञ्जमा बैंकर्सहरूसित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । ८ ओभरको सो मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल राष्ट्र बैक वीरगञ्ज टीमले आयोजक एनवाईईएफलाई ६ रनले पराजित गर्दै उपाधि हात पारेको छ ।

Advertisement

प्रतियोगिताको पहिलो खेल लायन्स क्लव अफ वीरगञ्ज नर्थ र एनवाईईएफबीच भएको थियो । पहिलो प्रतिस्पर्धामा एनवाईईएफले लायन्स क्लवलाई पराजित गरेको थियो । दोस्रो खेलमा राष्ट्र बैंक समूहले वीरगञ्ज बंैकर्स टीमलाई हराएको थियो । आयोजक एनवाईईएफ र राष्ट्र बैंक टीमबीच फाइनलमा प्रतिस्पर्धामा भएको थियो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सो मैत्रीपूर्ण प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै प्रमुख सरावगीले मैत्रीपूर्ण क्रिकेटले वीरगञ्जका उद्यमी र बैंकिङ क्षेत्रका नेतृत्वकर्ताबीच व्यावसायिक सम्बन्ध निर्माणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्यका लागि खेलकुल आवश्यक भएजस्तै व्यावसायिक स्वास्थ्यका लागि असल व्यवसायिक सम्बन्धको आवश्यकता रहेको मेयर सरावगीले औंल्याए । वीरगञ्जमा युवा उद्यमी र बैंकर्सहरूबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र सहकार्यका लागि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए ।

लायन्स क्लव अफ वीरगञ्ज नर्थका अध्यक्ष सञ्जय अग्रवालले मैत्रीपूर्ण प्रतियोगिता मैत्री सम्बन्ध निर्माणमा महत्वपूर्ण हुने दाबी गरे ।

शनिबार, साउन २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.