• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

दोस्रो श्रीमती बन्न पुगेका भारतीय अभिनेत्रीहरू


    Avatar photo
आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित

काठमाडौँ । मिडियामा हालका दिनमा प्रख्यात भारतीय टेनिस स्टार सानिया मिर्जा र शोएब मलिकको बिग्रिएको सम्बन्धको चर्चा छ ।

Advertisement

शोएब एक पाकिस्तानी अभिनेत्रीको प्रेममा रहेकाले सानियासँग सम्बन्ध विच्छेदको तयारीमा रहेको खबर अहिले भाइरल नै बनेको छ ।

बलिउडमा यस्ता कैयौं अभिनेत्री छन्, जसको प्रेम विवाहित पुरुषसँग भयो र उनीहरुसँगै घर बसाए । उनीहरूलाई अन्यको घर तोडेको आरोप पनि लाग्यो ।

आएशा उमर

‘जिन्दगी गुलजार है’ फेम आएशा उमरमाथि शोएब मलिक र सानिया मिर्जाको सम्बन्ध तोडाउन भूमिका खेलेको आरोप लागेको छ । यतिबेला शोएब र आएशा प्रेममा छन् । जसकारण पनि शोएब र सानिया सम्बन्धविच्छेदको चरणमा छन् ।

शिल्पा शेट्टी

अभिनेत्री शिल्पा शेट्टीले व्यापारी राज कुन्द्रसँग विवाह गरिन् । तर, शिल्पाअघि राजको पहिलो पत्नी कविता थिइन् । कविताले कैयौं पटक शिल्पामाथि आफ्नो विवाह तोडाउन भूमिका खेलेको आरोप लगाएकी छन् ।

बिपाशा बसु

यो सूचीमा अभिनेत्री विपाशा बसुको नाम पनि छ । फिल्म ‘अलोन’को सुटिङका समयमा अभिनेता करण सिंह ग्रोवरसँग उनको प्रेम भएको थियो । विपाशासँग प्रेममा परेपछि करणले पत्नी जेनिफर विंगेटसँग सम्बन्धविच्छेद गरेका थिए । उनले विपाशालाई सन् २०१६ मा श्रीमती बनाएका थिए ।

रानी मुखर्जी

अभिनेत्री रानी मुखर्जीलाई पनि सौताको ट्याग लागेको छ । उनी निर्माता आदित्य चोपडाको प्रेममा परेपछि आदित्यले पहिलो पत्नी पायलसँग सम्बन्धविच्छेद गरेका थिए । यो सम्बन्धविच्छेदपछि मात्र आदित्यले रानीसँग विवाह गरे ।

रवीना टण्डन

अभिनेत्री रवीना टण्डनमाथि पनि अर्को व्यक्तिको वैवाहिक सम्बन्ध बिगारेको आरोप लागेको छ । उनले वितरक अनिल थडानीसँग विवाह गरिन् । यद्यपि रवीनालाई भेट्नु अघि अनिल विवाहित थिए ।

श्रीदेवी

फिल्म निर्माता बोनी कपुरको प्रेममा अभिनेत्री श्रीदेवी थिइन् । यहीकारण बोनीले पहिलो पत्नी मोना शौरीसँग सम्बन्धविच्छेद गरे । यसपछि सन् १९९६ मा उनले श्रीदेवीसँग लगनगाँठो कसे ।

 

  • अभिनेत्री
आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.