• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

जसले अभिनय गर्न पतिको साथ छाडिन्


    Avatar photo
शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित

काठमाडौँ । बलिउडमा करियर बनाउन निकै गाह्रो कुरा हो । तर, यस्ता केही अभिनेत्री छन्, जसले करियर बनाउनकै लागि कठिन निर्णय लिए ।

Advertisement

यहाँ केही अभिनेत्रीको चर्चा गरिएको छ । जसले अभिनयमा करियर बनाउन पतिको साथ छोडे ।

डिम्पल कपाडिया

बलिउड अभिनेत्री डिम्पल कपाडिया फिल्म ‘बबी’ मार्फत रातारात स्टार बनिन् । तर, उनले सन् १९७३ मा १६ वर्षको उमेरमा अभिनेता राजेश खन्नासँग विवाह गरिन् ।

विवाहपछि राजेशले डिम्पललाई फिल्ममा काम गर्न आपत्ति जनाए । जसका कारण उनले केही समय अभिनयलाई दूरी बनाइन् । यसको १० वर्षपछि उनले फिल्ममा फर्कने सोच बनाइन् । त्यसका लागि उनले राजेश खन्नाको घर नै छोडिन् ।

मल्लिका शेरावत

अभिनेत्री मल्लिका शेरावतलाई कुनै पनि पहिचानको आवश्यकता छैन । उनले कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । मल्लिकाले फिल्म ‘मर्डर’बाट पहिचान बनाइन् । यो फिल्ममा उनले कैयौं बोल्ड दृश्य दिएकी थिइन् ।

फिल्ममा आउनुअघि उनले करण गिलसँग विवाह गरेकी थिइन् । अभिनयमा करियर बनाउनका लागि विवाहको एक वर्षपछि सम्बन्धविच्छेद गरेर मुम्बई आइन् । त्यसपछि उनी बलिउडसहित हलिउड फिल्ममा देखिइन् ।

चित्रांगदा सिंह

चित्रांगदाले हालसम्म कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । उनले सन् २००१ मा ज्योति रंधावासँग विवाह गरेकी थिइन् ।

विवाहपछि उनी मुम्बईमा बस्थिन् र उनका पति नयाँ दिल्लीमा बस्थे । यो विषयलाई लिएर दुवै बीच मतभेद सुरु भयो । अन्ततः अभिनेत्रीले सन् २०१४ मा सम्बन्ध विच्छेद गरेर अभिनयलाई करियर बनाइन् ।

 

  • अभिनय
शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • २.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ३.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ४.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ५.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ६.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ७.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ८.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.