• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

यौन पेसा गर्न छाडिदिइन जागिर, भन्छिन् : आफ्नो काममा खुसी छु


बिहिबार, असार ३०, २०७९ मा प्रकाशित

काठमाडौँ । सामाजिक सञ्जाल साइट लिंक्डइन एक व्यावसायिक साइट हो । यहाँबाट मानिसहरूले आफूलाई सहज लाग्ने कामको खोजी गर्न सक्दछन् ।

Advertisement

तर, भारतमा एक महिलाले यस व्यवसायिक सामाजिक सञ्जालमा आफ्नो अनुभव यौनकर्मी भएको बताएकी छन् । उनको अनुभव देखेर संसारका मानिसहरू अचम्ममा परेका छन् । किनकि अहिलेसम्म कसैले पनि आफ्नो प्रोफाइलमा यौन कार्यलाई पेशाको रुपमा राखेका छैनन् ।

लिंक्डइनमा यी महिलाका करिब १० हजार फलोअर्स रहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो कदमका लागि महिलाको प्रशंसा गरिरहेका छन् । किनकी धेरै देशमा वेश्यावृत्ति कानुनी भए पनि मानिसले यसलाई गोप्य रूपमा राख्दै आएका छन् ।

यौन कार्यका लागि जागिर छाडे

एरियल इगोजी नामकी यी महिलाले यौनकर्मका लागि आफ्नो जागिर नै छाडिदिएकी छन् । उनले लेखेकी छन्, ‘मैले दुई साताअघि आकर्षक कामका लागि अफिसको जागिर छाडेकी थिएँ, त्यसको कारण मैले यौन कार्य गर्न पाएको थिएँ ।’

‘यदि, म आफैलाई सोध्छु कि यसले मलाई खुशी बनायो भने, जवाफ हुने छ, मैले समयको साथ के लुकाएँ, यसले मलाई मद्दत गरेको छ,’ उनले भनेकी छन्, ‘सेक्सको कामले मलाई मेरो शक्तिले के गर्न सक्छ भनेर देखाउँछ, जब म यो गर्छु म यो जानाजानी गरेको छु ।’

‘म यो कामका लागि धेरै शुल्क लिन्छु, मलाई यो कामको पैसा तिर्न नचाहने मानिसबाट अस्वीकार गर्न कुनै समस्या छैन ।’ एरियलले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘मैले आफ्नै सीमा तोक्छु, मेरो लागि सुरक्षित र राम्रो हुने तरिकामा मात्र संलग्न हुन्छु, म आफ्नो कामबाट खुसी छु ।’

उनले आफूले गरेको कामबाट खुसी भएकाले सामाजिक सञ्जालमा आफ्नो कामबारे राखेको जानकारी दिएको बताएकी छन् ।

  • जागिर
बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि
फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

भर्खरै

  • १.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • २.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ३.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ४.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ५.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ६.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ७.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ८.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.