• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

हड्डी दुख्ने कारण, रोकथाम र उपचार


शनिबार, असार २५, २०७९ मा प्रकाशित

शरीरमा हुने दुखाइमध्ये हाडको दुखाइ पनि एक हो । कतिपयले यस्तो समस्यालाई बेवास्ता गरेको पाइन्छ । तर, यसलाई सामान्य रूपमा लिनुहुँदैन ।

Advertisement

कारण
(१) दुर्घटनामा चोट लागेको अवस्थामा हाड दुख्छ । त्यसले भविष्यमा समस्या निम्त्याउन सक्छ ।
(२) शरीरमा क्याल्सियम र भिटामिन डीको मात्रा कम भएमा हाड दुख्छ ।
(३) रक्त, स्तन, थाइराइड, फोक्सो, हाड र प्रोस्टेट क्यान्सरका कारण पनि ढाड दुख्छ । यस्तो क्यान्सर हाडमा फैलियो भने अत्यधिक दुख्छ ।
(४) रगतको कमीले पनि हाडको स्वास्थ्य बिग्रिन्छ । र, हाड दुख्न थाल्छ ।
(५) हाडमै हुने संक्रमणले दुखाइ बढाउँछ ।

लक्षण
(१) हाडमा चोट लागेको छ भने हिँड्दा, टहलिँदा दुख्छ । हाड नै भाँचिएको छ भने मांशपेशी र तन्तुमा पनि पीडा हुन्छ ।
(२) ढाड दुख्ने, शरीर चलमलाउँदा पीडा हुने, कमजोरी अनुभव हुने, निन्द्रा नलाग्ने, हाड खिइने, शरीरको एक भागको हड्डी छोटो हुँदै जाने हाडमा समस्याका लक्षण हुन् ।
(३) क्यान्सरका कारण हाड खिइने, टाउको दुख्ने, हाड भाँचिने, श्वासप्रश्वासमा अवरोध, जन्डिस, छाती दुख्नेलगायत समस्या हुन्छन् ।
(४) रगतको कमीले हाड दुखाइ सुरु भएको हो भने कमजोरी अनुभव हुन्छ ।
(५) हाडमा कुनै संक्रमण भएमा ग्रसित भाग रातो हुँदै जान्छ ।

रोकथाम
(१) नियमित शारीरिक व्यायाम ।
(२) क्याल्सियम र भिटामिन डीयुक्त खाना ।
(३) मद्यपान र धूम्रपानबाट टाढा बस्ने ।
(४) ६–६ महिनामा स्वास्थ्य परीक्षण गर्ने ।

परीक्षण र उपचार
एक्सरे, रगत परीक्षण, भिटामिन डी र क्याल्सियमको जाँचबाट हाड दुखाइको कारण पत्ता लगाइन्छ । अवस्था जटिल भएमा एमआरआई, सिटीस्क्यान, ट्युमर र बोन क्यान्सर परीक्षण गरिन्छ । पिसाब परीक्षणबाट पनि हाडमा समस्या भएको पत्ता लाग्छ ।
दुखाइको अवस्थाअनुसार एन्टिबायोटिक औषधि प्रयोग गर्नुपर्छ । सामान्य अवस्थामा भिटामिन, क्याल्सियमयुक्त पौष्टिक आहार खानाको नियमित सेवनबाट दुखाइ नियन्त्रण हुन्छ ।

शनिबार, असार २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.