• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, कार्तिक २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुईका उपचारका क्रममा मृत्यु

स्याफ्रुबेँसीमा आवतजावत सहज

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

लागुऔषधसहित नौ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

सुनचाँदीको मूल्य बढ्यो

दैलेख बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • २. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • ३. राशिफल : कर्कट- साथी बढ्ने, मीन- प्रशस्त लाभ

  • ४. राशिफल : कर्कट- आतिथ्य सत्कार, मीन- प्रतिस्पर्धामा विजय

  • ५. राशिफल : कन्या- व्यापारमा लाभ, कुम्भ- प्रशस्त फाइदा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- फल प्राप्ति

  • ७. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • ८. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ९. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

  • १०. विश्‍व घटना : स्पेनी राजामाथि नागरिकको हिलो प्रहार

दैलेख बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते


    Avatar photo
सोमबार, कार्तिक २४, २०८३ मा प्रकाशित

दैलेख-  दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार बिहान भएको बलेरो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–७ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी उपरीक्षक श्रावणकुमार विकका अनुसार विष सेवन गरेकी सान्नीत्रिवेणी गाउँपालिका–७ की २७ वर्षीया कैसी सार्कीलाई उपचारका लागि स्थानीयले कालीकोटबाट सुर्खेत लैजाँदै गर्दा काफलतोलीमा बोलेरो दर्घना भई एकको मृत्युसहित पाँच जना घाइते भएका हुन् । कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा घाइते भएका पाँच जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा अहिले उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

सो दुर्घटनामा सान्नीत्रिवेणी गाउँपालिकाका बोलेरो जीप चालक २२ वर्षीय योगेश सिंखडा, १८ वर्षीय गङ्ग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकला सार्की र विष सेवन गरेकी २७ वर्षीया कैसी सार्की घाइते भएका छन् ।

उक्त घटनाको सम्बन्धमा अहिले थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सोमबार, कार्तिक २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुईका उपचारका क्रममा मृत्यु
स्याफ्रुबेँसीमा आवतजावत सहज
सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध
लागुऔषधसहित नौ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ
छ सयभन्दा बढी गाईको सामूहिक पूजा

भर्खरै

  • १.
    दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुईका उपचारका क्रममा मृत्यु

  • २.
    स्याफ्रुबेँसीमा आवतजावत सहज

  • ३.
    सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

  • ४.
    लागुऔषधसहित नौ जना पक्राउ

  • ५.
    जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

  • ६.
    छ सयभन्दा बढी गाईको सामूहिक पूजा

  • ७.
    सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

  • ८.
    सुनचाँदीको मूल्य बढ्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.