• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ ०४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

४०० खर्ब डलर ऋणमा अमेरिका

७ जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

६६० किलो गाँजासहित २ पक्राउ

ईभी आयातको नयाँ बाटो कोरला

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ५. झटारो : रातो क्रान्तिको लाइन !

  • ६. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ७. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ८. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ९. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • १०. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

ईभी आयातको नयाँ बाटो कोरला


    Avatar photo
बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित

मुस्ताङ,- चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन्।

Advertisement

मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु २९ करोड राजस्व दाखिला भएको छ।

यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिए।

गत आवमा यहाँबाट तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए। गत आवमा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन भएको थियो। यो नाका ईभी आयातको नयाँ मार्गका रुपमा विकसित भएको छ।

बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु
जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु
दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
४०० खर्ब डलर ऋणमा अमेरिका

भर्खरै

  • १.
    किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

  • २.
    जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

  • ३.
    जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु

  • ४.
    दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

  • ५.
    निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ६.
    ४०० खर्ब डलर ऋणमा अमेरिका

  • ७.
    ७ जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

  • ८.
    ६६० किलो गाँजासहित २ पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.