• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

विश्‍व घटना : शेक्सपियरको मृत्यु कोभिड खोपबाट भएको झुटो दाबी

    Avatar photo
बुधबार, जेठ १३, २०८३ मा प्रकाशित

काठमाडौं- आज २७ मे। विश्‍व इतिहासका अनगिन्ती घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिनको सम्झना ताजा गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १७०३- सेन्ट पिटर्सबर्गको स्थापना

रुसको सेन्ट पिटर्सबर्ग शहरको स्थापना सन् १७०३ मा आजकै दिन भएको थियो। उक्त शहर पिटर दी ग्रेटले स्थापना गराएका थिए। सन् १९१७ को रुसी क्रान्तिमा यो शहरको मुख्य योगदान थियो। दोस्रो विश्‍वयुद्धका क्रममा यो शहरलाई संरक्षित गरिएको थियो।

– सन् १८५१- विश्‍वको पहिलो चेस टुर्नामेन्ट

सन् १८५१ मा आजकै दिन बेलायतको राजधानी लन्डनमा विश्‍वमै पहिलो चेस टुर्नामेन्ट आयोजना भएको थियो। उक्त प्रतियोगिता एडोल्फ एन्डरसन नामक गणित शिक्षकले जितेका थिए।

– सन् १९३७- गोल्डेन गेट ब्रिज खुला

सन् १९३७ मा आजकै दिन अमेरिकाको गोल्डेन गेट पुल सर्वसाधारणको प्रयोगका लागि खुला गरिएको थियो। उक्त सस्पेन्सन ब्रिजले सान फ्रान्सिस्को पेनिन्सुलालाई मरिन काउन्टीसँग जोड्छ। यो अमेरिकामा निर्मित पुलमध्ये उत्कृष्‍ट डिजाइनको मानिन्छ।

– सन् १९४२- नाजी नरसंहारका योजनाकारको हत्या

सन् १९४२ मा आजकै दिन चेक लडाकुहरूले जर्मनीको नाजी शासनले गरेको नरसंहारका प्रमुख योजनाकार रेनहार्ड हेड्रिकको हत्या गरेका थिए। त्यसको बदला लिँदै नाजी शासकहरूले चेक गाउँ लिडिसमा १५ वर्षभन्दा माथिका सबै पुरुषको हत्या गरेका थिए। बाँकी मानिसलाई नाजीहरूले कन्सन्ट्रेसन शिविरमा पठाएका थिए।

– सन् २०१६- भूमध्य सागरमा डुबे ७०० मानिस

लिबियाबाट युरोप प्रवेश गर्ने प्रयासमा रहेका ७०० आप्रवासी भूमध्य सागरमा डुबेका थिए। तीन दिनमा तीनवटा पानीजहाज समुद्रमा डुब्दा उक्त हताहती भएको थियो।

– सन् २०१९- विश्‍वका अधिकांश नदीमा विषाक्त पानी

सन् २०१९ मा आजकै दिन प्रकाशित रिपोर्टले संसारभरका अधिकांश नदीमा विषाक्त पानी रहेको खुलासा गरेको थियो। संसारभरका ७११ वटा साइटको अध्ययनबाट उक्त निष्‍‍‍कर्ष निकालिएको थियो। नदीहरूमा खासगरी एन्टिबायोटिक्सको मात्रा अत्यधिक पाइएको रिपोर्टले उल्लेख गरेको थियो।

– सन् २०२१- शेक्सपियरको मृत्यु कोभिड खोपबाट भएको झुटो दाबी

सन् २०२१ मा आजकै दिन अर्जेन्टिनाको न्युज च्यानल ‘क्यानल २६’ले अंग्रेजी नाटककार विलियम शेक्सपियरको मृत्यु कोभिड-१९ को खोप लगाएका कारण भएको झुटो दाबी गरेको थियो। जब कि, शेक्सपियरको मृत्यु सन् १६१६ मा भएको थियो।

बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ
अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार
राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने
सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट
वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

भर्खरै

  • १.
    अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

  • २.
    अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

  • ३.
    राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

  • ४.
    सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

  • ५.
    वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

  • ६.
    ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

  • ७.
    पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

  • ८.
    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.