• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

नवजीवन सहकारी संस्था लिमिटेड धनगढीको निर्वाचन परिणाम सार्वजनिक, अध्यक्षमा पाठक

    Avatar photo
मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित

कैलाली । नवजीवन सहकारी संस्था लिमिटेड धनगढीको ३२औँ वार्षिक साधारणसभाअन्तर्गत सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

Advertisement

अध्यक्ष पदमा गोपालराज पाठक ४७८४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी केशवराज मिश्रले ४४६१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार घनबहादुर शाहले ३६४४ मत ल्याएका छन् । पाठकले मिश्रलाई ३२३ मत अन्तरले पराजित गरेका हुन् ।

यस्तै उपाध्यक्ष पदमा पाठक प्यानलबाटै उत्तम जोशी ४३०३ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी ईश्वर प्रसाद जोशीले ३९०४ मत प्राप्त गरे भने उपेन्द्र बिष्टले ३१९५ मत पाए ।

यसैगरि, लेखा सुपरिवेक्षण समिति संयोजक पदमा गणेश प्रसाद जोशी ५१७२ मतसहित विजयी हुँदा चेतराज जोशीले ५०३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लेखा सुपरिवेक्षण समिति सदस्यमा खेमराज पाठक ६०४३ मत र गणेश प्रसाद उपाध्याय ४५५९ मतसहित निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी टेकराज जोशीले ४३०२ मत प्राप्त गरेका थिए भने दिलीप रोकाया क्षेत्रीले १७४४ मत पाए ।

यसैगरि, सञ्चालक समिति केशवराज जोशी (५१४३), कोमिला कुँवर (४९१३), खेमराज पाण्डेय (३९३२), गणेश बम (३४२६), जयराज जोशी (३२५०), लक्ष्मीराज पाठक (३२०६) र बिर्ख बहादुर शाह (३११८) मतका साथ निर्वाचित भएका छन ।

निर्वाचन समितिले राति अबेरसम्म मतगणना सम्पन्न गरी आधिकारिक परिणाम सार्वजनिक गरेको जनाएको छ । मत परिणाम सहित

मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ
अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार
राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने
सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट
वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

भर्खरै

  • १.
    अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

  • २.
    अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

  • ३.
    राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

  • ४.
    सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

  • ५.
    वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

  • ६.
    ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

  • ७.
    पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

  • ८.
    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.