• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

वेस्ट इन्डिजका अलराउन्डर क्रिकेटर किरोन पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


    Avatar photo
बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित

वेस्ट इन्डिजका अलराउन्डर तथा सीमित ओभरका कप्तान किरोन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

Advertisement

पोलार्डले आईपीएलमा आफ्नो टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको खेलको एक दिनअघि सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका थिए ।

पोलार्डले इन्स्टाग्राममा पोस्ट गरेको एउटा भिडियोमा भनेका छन् , ‘ मैले धेरै सोचविचार गरेर अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु । धेरै युवा क्रिकेटरहरूजस्तै मेरो पनि १० वर्षको उमेरदेखि नै वेस्ट इन्डिजको प्रतिनिधित्व गर्ने सपना थियो र मैले पछि १५ वर्षसम्म टी–२० र एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिज क्रिकेटको प्रतिनिधित्व गर्न पाएँ। त्यसमा मगर्व गर्छु।”  पोलार्डले उनको इन्स्टाग्राममा पोस्ट भएको भिडियोमा प्रारम्भिक दिनकी खेलको पनि स्मरण गर्दै भनेका छन्,- “मैले सन् २००७ मा मेरो बाल्यकालका आदर्श ब्रायन लाराको नेतृत्वमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको थिएँ, जसको सम्झना अझै ताजा छ।

मरुन (वेस्ट इन्डिजको क्रिकेट जर्सी) लगाएर त्यस्ता महान क्रिकेटरहरूसँग खेल्न पाउनु मेरो सौभाग्य हो। खेलको कुनै पनि क्षेत्रलाई हल्का रूपमा लिनु हुँदैन, चाहे त्यो बलिङ होस् वा ब्याटिङ वा फिल्डिङ।” पोलार्ड हाल भारतमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल २०२२) मा मुम्बई इन्डियन्सको प्रतिनिधित्व गर्दै छन्। पोलार्डले १२३ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा २७०६ रन बनाएका छन् भने ५५ विकेट लिएका छन् । योसँगै उनले १०१ टी–२० खेलमा १३५.१४ को स्ट्राइक रेटमा १५६८ रन बनाएका छन् । पोलार्ड अन्तिम पटक वेस्ट इन्डिजको कप्तानको रूपमा यसै वर्ष फेब्रुअरीमा भारतविरुद्धको अन्तर्राष्ट्रिय खेलमा मैदान उत्रिएका थिए ।

बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.