• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

विश्वमै पहिलोपटक फरक ब्लड ग्रुपका मानिसबीच फोक्सो प्रत्यारोपण


बुधबार, चैत ३०, २०७८ मा प्रकाशित

टोक्यो विश्वविद्यालय अस्पतालले विश्वमा पहिलोपटक दुई फरक ब्लड ग्रुप भएका मानिसबीच फोक्सो प्रत्यारोपण गराउन सफलता हासिल गरेको छ। मंगलबार अस्पतालले जारी गरेको वक्तव्यअनुसार १० देखि १९ वर्ष उमेर समूहकी किशोरीमा फरक ब्लड ग्रुपका उनकै पिताको फोक्सोको एक अंश सफलतापूर्वक प्रत्यारोपण गरिएको हो।

Advertisement

फोक्सो प्रत्यारोपणपछि किशोरीको स्वास्थ्य स्थिर रहेको र उनी डिचार्ज भइसकेको अस्पतालले बताएको छ। नाम नखुलाइएकी किशोरीलाई सानैमा रक्त क्यान्सर भएको थियो। उपचारका लागि बोन म्यारो प्रत्यारोप गरिँदा फोक्सोको ब्रोन्कोलीमा असर परेको थियो। स्थिति बिग्रिँदै गएर गत सेप्टेम्बरदेखि उनी कृत्रिम रूपमा श्वास लिँदै आएकी थिइन्।

किशोरीको शरीरको आकारको हिसाबमा उनलाई दुई दाताको आवश्यकता थियो। यही वर्ष फेब्रुअरीमा उनका आमा र बुवाले उनलाई फोक्सोको हिस्सा दान गरे। किशोरी र उनको आमाको ब्लड ग्रुप एउटै अर्थात् ‘ओ’ रहेको र उनका पिताको ब्लड ग्रुप ‘बी’ रहेको अस्पतालले बताएको छ।

फोक्सो प्रत्यारोपणपछि चलाइएको स्टेरोइड थेरापीका कारण किशोरीको शरीरले ती प्रत्यारोपित अंगलाई स्वीकारेको छ। उनले अहिले कृत्रिम श्वासप्रश्वासको सहारा लिनु नपरेको र कसैको सहाराबिना हिँडडुल गर्न सक्ने अस्पतालले बताएको छ।

कलेजो र मिर्गौला प्रत्यारोपण पहिलेदेखि नै फरक ब्लड ग्रुप भएका मानिसबीच हुने गर्थ्यो। तर, फोक्सो प्रत्यारोपणमा प्रापकको शरीरले शीघ्र प्रत्यारोपित हिस्सालाई तत्काल अस्वीकार गर्छ। त्यसैले बिरामीले उही ब्लड ग्रुप भएका दिमागी रूपमा मृत दाता पर्खेर बस्नु पर्थ्यो।

‘नयाँ उपचार पद्धतिले उही ब्लड ग्रुपका दाता नपाएर समस्या भोगिरहेका मानिसको जीवन बचाउन सक्छ,’ किशोरीको उपचारमा संलग्न चिकित्सक हिरोशी दातेले भने।

जापान टाइम्सबाट

बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.