• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विपद गोलमेच आयोजना गरेकामा पाकिस्तानी राजदूतले गरे प्रशंसा

विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस

राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा समेटिने एडीबीको प्रक्षेपण

बुधबार, चैत २३, २०७८ मा प्रकाशित

Advertisement

चालु आर्थिक वर्ष ०७८-७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा समेटिने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ।

एडीबीले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो। नेपाल सरकारले भने चालु आवको आर्थिक वृद्धि सात प्रतिशत रहने लक्ष्य निर्धारण गरेको थियो। उक्त वृद्धिदर हासिल हुने लक्षण नदेखिएको एडीबीको प्रक्षेपणमा उल्लेख छ।

तथापि, आगामी आव ०७९-८० देखि भने नेपालको अर्थतन्त्रमा सुधार हुने एडीबीको प्रक्षेपण छ। कोभिड–१९ महामारी शुरु भएको आव ०७६-७७ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत ऋणात्मक थियो। आगामी आवमा सबै अवस्था सामान्य रहेमा नेपालले पाँच प्रतिशतको आर्थिक वृद्धि हुने एडीबीको प्रतिवेदनमा उल्लेख छ। अर्थात्, सरकारले निर्धारण गरेको सात प्रतिशतको आर्थिक वृद्धि आगामी आवमा पनि सम्भव देखिएको छैन। गत आव ०७७–७८ मा नेपालले २.३ प्रतिशतको मात्र आर्थिक वृद्धि हासिल गरेको थियो।

एडीबीको आकलनमा चालु आवको मुद्रास्फिती ६.५ प्रतिशतमा सीमित रहनेछ। चालु खाताघाटा पनि कुल गार्हस्थ्य उत्पादनको तुलनामा बढेर ९.७ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।

बुधबार, चैत २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद गोलमेच आयोजना गरेकामा पाकिस्तानी राजदूतले गरे प्रशंसा
विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस
राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग
ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

भर्खरै

  • १.
    विपद गोलमेच आयोजना गरेकामा पाकिस्तानी राजदूतले गरे प्रशंसा

  • २.
    विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस

  • ३.
    राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ४.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • ५.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ६.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ७.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ८.
    सवारी दुर्घटना चालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.