• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

भारतका गौतम अडानीको सम्पति बढेर १०० अर्ब डलर पुग्यो, सय अर्ब डलर हुने एक मात्र भारतीय मुलका व्यवसायी

सोमबार, चैत २१, २०७८ मा प्रकाशित

Advertisement

भारतीय व्यावसायी गौतम अडानीको सम्पति बढेर १०० अर्ब डलर पुगेको ब्लुमवर्ग बिलेनियर इन्डेक्सले जानकारी दिएको छ। अडानी सय अर्ब डलर हुने एक मात्र भारतीय मात्र होइन, एक मात्र गैर–गोरा व्यवसायी बनेका छन् ।

ब्लूमवर्ग बिलेनियर इन्डेक्सका अनुसार विश्वमा अहिले दस जना व्यक्तिसँग मात्र १०० अर्ब डलर सम्पति छ र ती सबै पुरुष हुन्।

विद्युतीय वाहन निर्माता टेस्लाका सिईओ इलोन मस्क, खुद्रा व्यवसाय अमेजनका सस्थापक जेफ बेजोस, बर्कशायर हाथावेका अध्यक्ष वारेन बफेट, फ्रेन्च व्यवसायी वर्नार्ड आर्नोल्डहरु लगायत दिग्गज सय अर्ब डलर क्लबमा छन्।
महामारीको समयमा शेयर बजारको मूल्य आकाशिदाँ कयौं अर्बपतिको सम्पति बढेको छ । तर अडानीको उदय भने अरुको भन्दा पनि थप असाधारण रह्यो।

अडानी समूहका ५९ वर्षे सस्थापक अडानीको स्वामित्वमा बन्दरगाहदेखि वायुसेवादेखि कोइलासम्मको कम्पनी छ। गत दुई वर्षको अवधिमै अडानीको सम्पति ९० अर्ब डलरले बढिसकेको छ ।

अडानी समूहका केही कम्पनीको शेयर मुल्य सन् २०२० जुन यता १००० प्रतिशतसम्मले बढेको देखिएको छ। यसले अडानीका लगानीकर्ता उनको क्षमताप्रति आसावादी छन् भन्ने देखाउँछ।

अडानी विश्वको दसौं धनी व्यक्तिमा उक्लिएका छन्। ब्लुमवर्गका अनुसार अर्का भारतीय व्यवसायी मुकेश अम्बानी ९९ अर्ब डलरका साथ अडानीभन्दा एक स्थानमात्र तल छन्।

रिलायन्स इन्डस्ट्रिजका मालिक अम्बानी विगतमा तेल व्यवसायमा केन्द्रीत थिए । पछिल्लो समय उनले आफ्नो व्यवसायलाई हरित उर्जा तथा प्रविधिजस्ता अन्य नयाँ क्षेत्र केन्द्रीत गर्न थालेका छन्।

सोमबार, चैत २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु
फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

भर्खरै

  • १.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • २.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ३.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ५.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ६.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

  • ८.
    ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.