• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस

राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

वागमती सफाइ ४६४ सातादेखि निरन्तर, शनिबार निकालियो चार टन फोहोर


शनिबार, चैत १९, २०७८ मा प्रकाशित

Advertisement

वागमती सफाइ महाअभियानको ४६४औँ सातामा निलो र पहेँलो पुलको नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ।

महाअभियानको ४६४औँ साता एवं तिलगंगा महिला समूहको ३६४औँ सातामा नीलो र पहेँलो पुलको वागमती नदी क्षेत्र, सडकका पेटी सरसफाइसमेत गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।सफाइसँगै त्यस क्षेत्रमा घरदैलो कार्यक्रमसमेत गरिएको थियो।

घरदैलो कार्यक्रममा प्रमुख अभियानकर्मी एवं नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सदस्य दिव्या घिमिरे, वागमती फोहोर उन्मूलन उपभोक्ता संस्थाका पदाधिकारी एवं सदस्य, स्थानीयवासी, अधिकार सम्पन्न वागमती समितिका कर्मचारी र वागमती सफाइ अभियानकर्मीको सक्रियता थियो।

५ जेठ ०७० देखि शुरु भएको सफाइ महाअभियान हरेक शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ। जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन। महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वागमतीका सहायक नदी सफाइ अभियान पनि शुरु भएको छ। हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ।

राससबाट

शनिबार, चैत १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस
राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग
ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

भर्खरै

  • १.
    विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस

  • २.
    राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ३.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • ४.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ५.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ६.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ७.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ८.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.