• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस

राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

अवैध लागुऔषध सहित पक्राउ


शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित

काठमाडौं- मोरङ बिराटनगर महानगरपालिका-१५ स्थितबाट करिब ७ ग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय राजेन्द्र केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प ७६५८ नम्बरको मोटरसाइकललाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक केसीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement

धनुषा धनौजी गाउँपालिका-५ स्थित सडकबाट नियन्त्रित लागुऔषध नाईट्रोभेट ६० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा क्षिरेश्वरनाथ नगरपालिका-७ दुर्गा टोल बस्ने ३३ वर्षीय बिहारीबाबु महतो र सोही ठाउँ बस्ने २४ वर्षीय कृष्ण कुमार महतो रहेका छन् । प्र.२-०२-००३ प.३०१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी डेवडियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ बबई गाउँपालिका-३ बस्ने २५ वर्षीय अनिल डाँगी समेत ३ जनालाई करिब १ सय ९० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । डाँगीले तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित होटलमा कोठा भाडा लिई बसि लागुऔषध बिक्री गरिहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।      

रूपन्देही सिद्धार्थनगर नगरपालिका-२ भुजौलीस्थित सडकबाट करिब १२ ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत महाराजगंज थाना सुनौली ग्राम बर्गदही नौतनहवा बस्ने २० वर्षीय अनिल साहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । युपि ५३ बिबि ६१४० नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहनीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ भावरपुलबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-७ बस्ने २५ वर्षीय प्रेम बहादुर दमाईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब ४ ग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नियन्त्रित लागुऔषध नाईट्राभेट १३ ट्याब्लेट सहित धादिङ निलकण्ठ नगरपालिका-१४ धुँवाकोट बस्ने २९ वर्षीय बलराम गुरूङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३-०२-००६ प २६१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले जाँच गर्दा चालक गुरूङलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस
राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग
ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

भर्खरै

  • १.
    विश्‍व घटना : साउदीमा सवा लाख वर्षअघि पुगेका थिए मानिस

  • २.
    राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ३.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • ४.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ५.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ६.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ७.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ८.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.