काठमाडौँ । मध्य इजरायली शहर बनी ब्राकमा प्यालेस्टाइनी बन्दुकधारीले मारेका पाँचमध्ये दुई जना युक्रेनी नागरिक भएको इजरायली प्रहरीले बुधबार जनाएको छ ।
Advertisement
मंगलबारको आक्रमणका पीडितहरूमध्ये युक्रेनका २३ र ३२ वर्षीय नागरिक रहेको प्रहरीले जनाएको छ ।