• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

युक्रेनमा युद्ध, अमेरिकामा बढ्यो अन्नको भाउ


बिहिबार, चैत १०, २०७८ मा प्रकाशित

Advertisement

युक्रेन युद्धका कारण अमेरिकामा गहुँको मूल्य आकाशिँदा निकोल बर्ग निकै खुशी छिन्। अमेरिकाको वासिङ्टन राज्यमा २१ हजार एकड खेतीयोग्य जमिनकी मालिक उनलाई अन्नको भाउ बढ्दा खुशी लाग्नु स्वाभाविकै हो। तर, उनको नाफा इन्धन र मलको बढ्दो मूल्यले खाइरहेको छ।

‘अन्नको भाउ त बढ्यो तर त्यसलाई उब्जाउन लाग्ने लागत गहुँको मूल्यभन्दा अधिक बढेको छ,’ उनले सीएनबीसीसँग भनिन्। निकोलजस्तै किसानहरू कृषि उपकरण बजारबाट निराश छन्, जो आपूर्ति शृंखलामा उत्पन्न व्यवधानबाट प्रभावित बनेका छन्। कृषि उपजका लागि आवश्यक मेसिनरी खरिद गर्न सकिरहेका छैनन्।

डिरे एन्ड कम्पनी नामक उपकरणको बिक्रेता कम्पनीले अर्को वर्षसम्मका लागि अर्डरहरू पूर्ण भइसकेको बताएर उनीहरूलाई निराश पारेको छ। सन् २०२१ को अन्त्यमै हिउँदे बाली गहुँको फसल किसानले लगाइसकेका छन्। केही साताभित्रै उनीहरूले फसल भित्र्याइसक्नुपर्छ।

नर्थ डकोटा, मिनेसोटा र मोन्टानाका किसानले हिउँदे गहुँ उब्जनी गर्छन्। उनीहरूका लागि थप अन्न उब्जाउन चुनौती देखिएको छ। कारण– बजारमा उपकरण पाइराखेका छैनन्।

‘यदि युक्रेन युद्ध समाप्त भयो भने किसानले फलाएको अन्न अलपत्र पर्न सक्छ। त्यस्तो छाँटकाँट त देखिँदैन तर किसान चिन्तित छन्,’ इलिनोइस विश्वविद्यालयका कृषि अर्थशास्त्री स्कट इर्बिन भन्छन्।

चीनसहितका केही मुलुकले कृषि उपजको आपूर्ति बढाइरहेका छन्। यूएसडीएका अनुसार अमेरिकामा गहुँको उत्पादन पछिल्ला वर्षमा लगातार घटिरहेको छ, जुन सन् २००८ मा उच्चतम विन्दुमा थियो। त्यसयता ३५ प्रतिशत कम भएको छ।

इर्बिन भन्छन्, ‘खासगरी, संसारभर गहुँको आपूर्तिमा ठूलो अवरोधको सम्भावना बढेको छ र त्यसले नोक्सानी पनिप ठूलै पार्नेछ। त्यसबाट अमेरिकाजस्तो मुलुकका भण्डार पनि रित्ता हुन सक्छन्।’

युद्धका कारण रुस र युक्रेनमा उत्पादित गहुँको निर्यातमा अवरोध उत्पन्न भएको छ। त्यसको विकल्प हो, अमेरिकालगायत मुलुकले भारतबाट गहुँ आयात गर्नुपर्नेछ। तथापि, ढुवानीमा अवरोधका कारण भारतलगायत मुलुकबाट गहुँ आयात गर्न पनि असहज स्थिति आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

मध्यपूर्वका मुलुकमा यसअघि नै ब्रेडको अभाव देखिन थालेको छ। अहिले नै अमेरिकामा त्यस्तो अवस्था देखिँदैन। तर, गहुँमा आधारित खाद्य पदार्थको मूल्य अमेरिकामा बढ्दो क्रममा छ। र, अमेरिकाको अर्थतन्त्रमा पनि मन्दीको जोखिम देखिन थालेको छ।

आरबीसीका क्यापिटल विश्लेषक निक मोदीको भनाइमा जनरल मिल्स, केलोग र मोन्डेलेजले कम गहुँजस्तो विशेष उत्पादनमा बढी नोक्सानी बेहोर्नुपरेको छ। उनका अनुसार वर्षदिनयता अमेरिकामा अन्न १० देखि १५ प्रतिशतसम्म महँगो भइसकेको छ।

सीएनबीसीबाट

बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ
किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
इबोला प्रकोपले बढायो विश्व चिन्ता

भर्खरै

  • १.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ६.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ७.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ८.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.